Sajhamanch Archive

ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको […]

Chand-led CPN also forms its team to hold dialogue with govt

Published: in English by . Leave a Comment on Chand-led CPN also forms its team to hold dialogue with govt.

KATHMANDU : The underground Communist Party of Nepal led by Netra Bikram Chand aka Biplab also formed a team to hold dialogue with the government. The team is led by Khadga Bahadur Biswakarma, a key leader of the outfit. Earlier on Tuesday, organizing a press meet, Parbat Gurung, spokesperson for the government, announced a two-member […]

विप्लवबाट सरकारसँग वार्ताको नेतृत्व प्रकाण्डले गर्ने

Published: in राजनीति by . Leave a Comment on विप्लवबाट सरकारसँग वार्ताको नेतृत्व प्रकाण्डले गर्ने.

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेसँग विप्लव समूहले पनि वार्ता टोली गठनको तयारी गरेको छ । विप्लव समूहका नेताहरुका अनुसार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहेको दुई सदस्यीय टोली गठनको तयारी भएको हो । आज साँझसम्म विज्ञप्तिमार्फत यसको जानकारी विप्लव समूहले दिने […]

Fire guts property worth Rs 4 million in Tanahu

Published: in English by . Leave a Comment on Fire guts property worth Rs 4 million in Tanahu.

TANAHU: Property worth Rs 4 million was gutted in a fire that broke out in Hotel Sa:Sa Inn at Vyas Municipality in Tanahun district at 2:00AM today.  The District Police Office, Tanahun, said that the fire occurred after an explosion in a power transmitter near the hotel following power leakage. The fire was taken under […]

विप्लव र सरकार वार्तामा बस्दै

Published: in राजनीति, समाज by . Leave a Comment on विप्लव र सरकार वार्तामा बस्दै.

काठमाडौं । भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या […]

प्रधानमन्त्री ओली झापामा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली झापामा.

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापाका दुईसहित मोरंगको एउटा महत्वपुर्ण कार्यक्रमका लागि अहिले झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा अहिले साढे १२ बजे जहाजबाट ओर्लिएका प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईले संयुक्त रुपमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले बिर्तामोडमा बनेको विर्तामोडको ३०० […]

Separate committee to be formed for protection of Raute community

Published: in English by . Leave a Comment on Separate committee to be formed for protection of Raute community.

SURKHET: The Karnali Province government is preparing to form a committee for the protection of the Raute community, which has been living a nomadic life in the forests. Chief Minister Mahendra Bahadur Shahi said that the provincial government was going to form a committee to guarantee food, shelter and security to the Raute community. “The […]

इटहरीमा ३० करोडको लागतमा वाटर पार्क

Published: in अर्थतन्त्र by . Leave a Comment on इटहरीमा ३० करोडको लागतमा वाटर पार्क.

विराटनगर । सुनसरीको इटहरीमा ३० करोड रुपैयाँको लागतमा यिपील्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिकाको तालतलैया क्षेत्रनजिकै ६ बिघा क्षेत्रफलमा पार्क सञ्चालित छ । थप एक बिघा दुई कट्ठा महेन्द्र माविको जग्गा २५ वर्षसम्म ठेक्कामा लिएर अरु संरचना थप गर्ने सञ्चालकको भनाइ छ । त्यसमा अलग्गै स्विमिङ पुल र जिम हल […]

इब्राहिमोबीच तीन साता मैदान बाहिर

Published: in खेलकुद by . Leave a Comment on इब्राहिमोबीच तीन साता मैदान बाहिर.

काठमाडौं । स्टार खेलाडी ज्लाटन इब्राहिमोविच तीन साता मैदान बाहिर रहने भएका छन् । इटालियन क्लब एसी मिलानका फरवार्ड इब्राहिमोविच मैदान बाहिर रहने भएका हुन् । एसी मिलानले उनी देब्रे खुट्टाको ‘थाइ इन्जुरी’को कारण तीन साता मैदान बाहिर रहने जनाएको छ । यस सिजन उत्कृष्ट फममा रहेका उनी क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सिरी […]

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले.

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल […]