Sajhamanch Archive

At least 40 houses gutted in fire in Taplejung’s Dobhan Bazaar

Published: in English by . Leave a Comment on At least 40 houses gutted in fire in Taplejung’s Dobhan Bazaar.

TAPLEJUNG : At least 40 houses were gutted in a massive fire which broke out at Dobhan Bazaar in Taplejung district on Tuesday morning. The fire which broke out at 9AM has not come under control yet, according to locals. According to a local resident Dipesh Karki, the fire has claimed at least 40 houses […]

प्रवीण बास्तोला मृत्यु प्रकरण ; थप एकजना पक्राउ

Published: in समाज by . Leave a Comment on प्रवीण बास्तोला मृत्यु प्रकरण ; थप एकजना पक्राउ.

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको […]

विराटनगरबाट द स्किन एड को सफ्ट लन्च

Published: in समाज by . Leave a Comment on विराटनगरबाट द स्किन एड को सफ्ट लन्च.

काठमाडौँ । स्वदेशमा नै उत्पादित द स्किन एड सौन्दर्य प्रसाधनको एक कार्यक्रमबीच विराटनगरमा एकदिने सेमीनारसहित नेपाली उत्पादनको लन्च गरिएको छ। वरिष्ठ सौन्दर्यविद् मेनुका शिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राई, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो। उक्त अवसरमा सौन्दर्यविद शिवाकोटीले द स्किन एडको बारेमा […]

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

Published: in विश्व समाचार by . Leave a Comment on फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय.

काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको […]

Former Prime Minister Dr Bhattarai returning home today

Published: in English by . Leave a Comment on Former Prime Minister Dr Bhattarai returning home today.

KATHMANDU: Former Prime Minister and Chairman of the Federal Council of Janata Samajwadi Party Baburam Bhattarai is returning home from New Delhi via Nepal Airlines flight today. Dr Bhattarai is returning home after doctors concluded that he did not have cancer in the neuro-endocrine tumor. Although the doctors have concluded that there was no cancer […]

ताप्लेजुङको दोभान बजारमा आगलागी

Published: in समाज by . Leave a Comment on ताप्लेजुङको दोभान बजारमा आगलागी.

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो । आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए । उनले भने, आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’ आगलागीको कारण खुलेको छैन । आगोले पुर्‍याएको क्षतिको विवरण पनि […]

भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै

Published: in समाज by . Leave a Comment on भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै.

काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् । स्वर्गीय अधिकारीले […]

उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाइँदै, प्रधानमन्त्रीले आज शिलान्यास गर्ने

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाइँदै, प्रधानमन्त्रीले आज शिलान्यास गर्ने.

काठमाडौं । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत सन्थाल बस्ती […]

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

Published: in राजनीति by . Leave a Comment on बाबुराम भट्टराई आज स्वदेश फर्किँदै.

काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले […]

China to provide additional 300,000 doses of COVID-19 vaccines to Nepal under grant assistance

Published: in English by . Leave a Comment on China to provide additional 300,000 doses of COVID-19 vaccines to Nepal under grant assistance.

KATHMANDU : China has announced to provide an additional 300,000 doses of COVID-19 vaccines to Nepal under grant assistance. The northern neighbor had earlier announced to provide 500,000 doses of COVID-19 vaccines under grant assitance to support Nepal in its fight against the pandemic. Ambassador of China to Nepal Hou Yanqi on Monday announced that […]