काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विवाद सम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। २ वर्षअघि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले दायर गरेको रिटमा बिहीबारदेखि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि केही पेशी लगातार चढेपनि विभिन्न कारणवश स्थगित हुँदै आएको थियो। २०७५ मंसिर २१ गते आफूले […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मिति केही दिन मात्र बाँकि रहँदा धेरैजसो उम्मेद्वारले सामुहिकसहित व्यक्तिगतरुपमा पनि मतदातासँग भेटवार्ता बढाएका छन् । १६ गते हुने संघको निर्वाचनका लागि सुवास भट्टराईको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वारले व्यक्तिगत रुपमा व्यवसायीसँग भोट माग्न थालेका हुन् । संघमा धेरै मतदाताले नयाँ नेतृत्वको खाँचो भएको बताउँदै संयुक्त व्यवसायी […]
BEIJING : President Xi Jinping declared “complete victory” in China’s effort to eradicate rural poverty at a ceremony on Thursday in Beijing to celebrate what has been a signature initiative of his tenure. China credits Xi’s leadership with lifting nearly 100 million people from poverty over the past eight years, with state media framing the […]
झापा । झापाको बिर्तामोडमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।फागुन २३ देखि २५ गते सम्म झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७७ हुने भएको हो । लायन्स क्लब अफ अनारमनीको आयोजनामा बिर्तामोडस्थित महानन्दचोकमा रहेको बिर्ता व्याडमिन्टन क्लबको कर्वड हलमा प्रतियोगिता गर्न लागिएको लायन्स क्लब अफ अनारमनीका निवर्तमान अध्यक्ष तथा जोन चियर पर्सन […]
काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेबापत निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । […]
KATHMANDU : The Standing Committee meeting of Prime Minister KP Sharma Oli-led faction of Nepal Communist Party (NCP) has been postponed until further notice. The meeting was originally scheduled to continue on Thursday as well. According to Surya Thapa, press advisor of the PM, the meeting has been suspended for a few days. Earlier on […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाई छ […]
काठमाण्डौ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् । यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् । यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी […]
काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस […]
काठमाण्डौं । सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी.पी.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । यो नक्साको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । कृषि मन्त्रालयकाअनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै […]