Sajhamanch Archive

म्याद थप गर्न लगिएका थुनुवा हत्कडीसहित फरार

Published: (Updated: ) in समाज by . Leave a Comment on म्याद थप गर्न लगिएका थुनुवा हत्कडीसहित फरार.

मोरङ । प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । […]

दयाहाङ र प्रकृतिको ‘बिहे पास’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दयाहाङ र प्रकृतिको ‘बिहे पास’.

काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा रहने फिल्म ‘बिहे पास’को छायाँकन चैत्रको पहिलो साताबाट सुरु हुने भएको छ । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिदैछन् । फिल्मको अझै केही कलाकार छनौट हुन बाँकी छ । जसको छनौट निर्माण युनिटले अडिसनमार्फत गर्न लागेको छ । राम्रो र उत्कृष्ट कलाकार अडिसनमार्फत भित्रिने भन्दै निर्माण युनिटले […]

480 million rupees spent to decorate Prime Minister’s Office

Published: in English by . Leave a Comment on 480 million rupees spent to decorate Prime Minister’s Office.

KATHMANDU : The government has spent 480 million rupees to decorate the main administrative building, the Office of the Prime Minister and Council of Ministers (OPMCM) at Singha Durbar. The building was damaged by the 2015 earthquake and was rebuilt by the National Reconstruction Authority (NRA). The NRA spent 480 million rupees to decorate and […]

भारतबाट सरकारी तहमै मल खरिदको प्रक्रिया सुरु

Published: in अर्थतन्त्र by . Leave a Comment on भारतबाट सरकारी तहमै मल खरिदको प्रक्रिया सुरु.

काठमाडौँं । बङ्गलादेशबाट जी-टु-जी सम्झौताबाट मल ल्याउने प्रक्रिया सुरु भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले भारतबाट पनि जीटुजी (सरकार–सरकार) सम्झौताकै माध्यमबाट रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई सम्झौतापत्रको मस्यौदा पठाइसकेको मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीले बताए । कृषि मन्त्रालय परराष्ट्र मन्त्रालयले फागुन ५ गते सम्झौतापत्रको मस्यौदा पठाएको थियो भने परराष्ट्र […]

उपप्रधानमन्त्री पोखरेल : सर्वोच्चले गर्ने फैसला स्वीकार हुन्छ

Published: (Updated: ) in राजनीति by . Leave a Comment on उपप्रधानमन्त्री पोखरेल : सर्वोच्चले गर्ने फैसला स्वीकार हुन्छ.

काठमाडौँ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरेका हुन् । ओली […]

पशुपतिको ज्योतिर्लिंगमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध रिट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पशुपतिको ज्योतिर्लिंगमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध रिट.

काठमाडौं । पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई  छुट्टाछुट्टै रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट […]

रोनाल्डोको दुई गोलसहित युभेन्ट्सको जित

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डोको दुई गोलसहित युभेन्ट्सको जित.

काठमाडौं । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० ले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल थपे । खेलको ३८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको […]

PM Oli calls a meeting of National Security Council

Published: in विविधा by . Leave a Comment on PM Oli calls a meeting of National Security Council.

KATHMANDU: The meeting of the National Security Council is scheduled to be held today. Prime Minister K P Oli, who also holds the portfolio of Defense Ministry, has called a meeting of the council at 9 am today. Sources said the meeting will dwell on the latest political developments after the dissolution of the House […]

२५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री किन्दै : निर्वाचन आयोग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on २५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री किन्दै : निर्वाचन आयोग.

काठमाण्डौ । निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो […]

Army chief Thapa meets Chief Justice Rana

Published: in English by . Leave a Comment on Army chief Thapa meets Chief Justice Rana.

KATHMANDU : Chief of Army Staff (CoAS) Purna Chandra Thapa held a meeting with Chief Justice (CJ) Cholendra Shumsher Rana at the latter’s office on Monday afternoon. The meeting comes at a time when the apex court is supposed to deliver its verdict on the House dissolution case any time. It was immediately not known […]