Sajhamanch Archive

राप्ती पुलको शिलालेख तोडफोड

Published: (Updated: ) in समाज by . Leave a Comment on राप्ती पुलको शिलालेख तोडफोड.

दाङ । दाङको देउखुरी राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गरेका थिए । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ८० पुग्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ८० पुग्यो.

काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट […]

कमलमा स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइँँदै

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on कमलमा स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइँँदै.

दमक । दुई वर्षअघि आगोले जलेर मृत्यु भएकी आर्थिक रुपमा विपन्न झापा कमल गाउँपालिका वडा नं ६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयको सक्रियतामा घर निर्माण शुरु गरिएको छ । दुई वर्षअघि कूलमायालाई बचाउन गरिएको प्रयत्नका क्रममा गठन भएको कूलमाया बचाउ अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयहरुले स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइदिने […]

अपर तामाकोशीको सेयर मूल्य सर्किट लाग्ने गरी वृद्धि, सेयर बजार भने सामान्य

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on अपर तामाकोशीको सेयर मूल्य सर्किट लाग्ने गरी वृद्धि, सेयर बजार भने सामान्य.

काठमाडौं । नेप्से परिसुचक ३.६६ अंकले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीका सेयरमा […]

इटहरी उपमहानगरपालिकाः दुई हप्तामा तीनवटा वडा कार्यालय शिलान्यास

Published: in स्थानीय तह by . Leave a Comment on इटहरी उपमहानगरपालिकाः दुई हप्तामा तीनवटा वडा कार्यालय शिलान्यास.

इटहरी । इटहरी उपमहानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएको छ । यहि आर्थिक वर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुई हप्ताका बीचमा तीनवटा वडा कार्यालय भवन शिलान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८ मा भवन शिलान्यास गरिएको हो । आज विहान उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले वडा […]

Election should be taken as an opportunity: RPP Chair Thapa

Published: in English by . Leave a Comment on Election should be taken as an opportunity: RPP Chair Thapa.

JHAPA : Chairman of Rastriya Prajatantra Party (RPP), Kamal Thapa has said the election announced by the government is an appropriate means to find a way out of the existing crisis and it should be taken as an opportunity.  Speaking at a press meet organised by Media Nepal in Damak today, Thapa was of the […]

प्रदेश १ मा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश १ मा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची.

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास […]

कपडा सिलाई व्यवसायीको साथ सुवास भट्टराईको प्यानललाई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by . Leave a Comment on कपडा सिलाई व्यवसायीको साथ सुवास भट्टराईको प्यानललाई.

बिर्तामोड । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यानललाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । आगामी फागुन १६ गते हुने वाणिज्य संघको निर्वाचनमा नेकपा र राप्रपाले गठबन्धन गरी नेपाली कांग्रेस सम्बद्ध व्यवसायीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । संयुक्त व्यवसायिक प्यानल बनाएर चुनावमा होमिएको सुवास भट्टराई नेतृत्वको […]

505 fugitives arrested

Published: in English by . Leave a Comment on 505 fugitives arrested.

SAPTARI : Saptari police has been successful in arresting 505 people who were on the run after being sentenced to jail and penalty on various offenses. During the first five months of the current fiscal year, 505 fugitives were arrested from various parts of the district, Deputy Superintendent of Police (DSP) Bhubaneswar Prasad Shah said. […]

हिमपातका कारण बन्द भएका विद्यालय पुनः सञ्चालनमा

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on हिमपातका कारण बन्द भएका विद्यालय पुनः सञ्चालनमा.

ताप्लेजुङ । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरु भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि […]