Sajhamanch Archive

संविधान बिरामी पनि छैन र कोमामा पनि छैन :  अधिवक्ता पाठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संविधान बिरामी पनि छैन र कोमामा पनि छैन :  अधिवक्ता पाठक.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् । आफ्नो राय पेश गर्दै संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् । इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संग्रौलाले संविधानको धारा अक्सिजन […]

प्रदेशमा अस्थिरता सिर्जना गर्न अविश्वासको प्रस्ताव ल्याइयो ; मुख्यमन्त्री राई

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशमा अस्थिरता सिर्जना गर्न अविश्वासको प्रस्ताव ल्याइयो ; मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा बैठक अबरुद्ध […]

मृत्यु भएको १७औँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on मृत्यु भएको १७औँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै.

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि, भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो […]

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य.

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्य नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको नाम आइआरडीका लागि सिफारिस भएको थियो । अर्थले मैनालीको नाम सिफारिस गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको थियो । तर, मैनालीको नाम स्वीकृत नभएपछि अर्थले यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई […]

Air pollution led to around 54,000 premature deaths in New Delhi in 2020 – study

Published: in English by . Leave a Comment on Air pollution led to around 54,000 premature deaths in New Delhi in 2020 – study.

NEW DELHI : Air pollution caused an estimated 54,000 premature deaths in the Indian capital New Delhi last year, a higher toll than in any other big global metropolis, according to a study released on Thursday. The study by Greenpeace Southeast Asia Analysis and Swiss firm IQAir measured air quality by recording the concentration of […]

डाक्टरको परामर्श शुल्क मन्त्रालयद्वारा अस्वीकार

Published: in स्वास्थ्य by . Leave a Comment on डाक्टरको परामर्श शुल्क मन्त्रालयद्वारा अस्वीकार.

काठमाडौं । बुधबारदेखि निजी अस्पतालमा लागु हुनेगरी नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल एफिनले तय गरेको बिरामी परामर्श शुल्क सरकारले अस्वीकार गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गृहकार्यबिना मान्य नहुने जनाएको छ । संघ र एफिनले बुधबार विज्ञप्ति जारी गरी निजी अस्पतालका चिकित्सकहरूको परामर्श शुल्क तह र अनुभवअुनसार ३ सय […]

तोकिएकै मितिमा निर्वाचन गर्न आयोग प्रतिबद्ध छ; थपलिया

Published: in राजनीति by . Leave a Comment on तोकिएकै मितिमा निर्वाचन गर्न आयोग प्रतिबद्ध छ; थपलिया.

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् । पाँचौं निर्वाचन दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै वैशाख १७ र २७ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पनि आह्‍वान गरेका छन् । २०७८ वैशाख १७ गते पहिलो चरणमा प्रदेश २ , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा […]

झापामा गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योग र उद्यमीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published: in अर्थतन्त्र by . Leave a Comment on झापामा गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योग र उद्यमीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न.

झापा । गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योगले उद्यमीबीच एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । गरिमा विकास बैंकले प्रवाह गर्ने गरेको सेवा सुविधाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा उद्योगीहरुले बैंकको लगानी ,कर्जाको व्याज दर, विनाधितोको लगानीलगायतका विषयमा आ आफ्नो जिज्ञाशा प्रस्तुत गरेका थिए । दीनानाथ शिवाकोट, इन्दिरा भट्टराई, डिल्लीराम बाँस्तोला, […]

सतासी बहुउद्देश्य सहकारी संस्थाको तीन दिने उद्घोषण तालिम

Published: in समाज, सहकारी by . Leave a Comment on सतासी बहुउद्देश्य सहकारी संस्थाको तीन दिने उद्घोषण तालिम.

झापा । सतासी बहुउद्देश्य सहकारी संस्थाले उपसमिति र कर्मचारीलाई तीन दिने उद्घोषण तथा व्यक्तित्व बिकास तालिम आजबाट शुरु गरेको छ । समितीका सदस्यलाई आफ्ना गतिविधि आफै गर्ने र व्यक्तित्व बिकास गर्न तालीम आयोजना गरिएको ब्यबस्थापक सन्तोष श्रेष्ठले जानकारी दिए। संस्थाका उपाध्यक्ष सुजता थापा मगरको अध्यक्षता रहेको कार्यक्रममा महिला उपसमिति संयोजक धनमाया श्रेष्ठको शब्द स्वागत रहेको […]

राजालाई जसरी प्रधानमन्त्रीलाई विशेषाधिकार छैन : वरिष्ठ अधिवक्ता शाक्य

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on राजालाई जसरी प्रधानमन्त्रीलाई विशेषाधिकार छैन : वरिष्ठ अधिवक्ता शाक्य.

काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले तत्कालीन राजालाई जसरी अहिलेको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय दिँदै उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताएका हुन् । ‘लिखित संविधानमा कुनै पनि निकायको अधिकार सीमित हुन्छ । सीमा नाघेर काम गरे नगरेको हेर्नुपर्ने हुन्छ। तत्कालीन राजाको विशेषाधिकारबाट […]