काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ । त्यसका लागि एनआरएनएले छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको जानकारी दिएको छ । नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा पूर्वसहमतिबमोजिम ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ । […]
पर्सा । पर्सामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते भएका छन् । शुक्रबार बिहान भारतीय बालुवा तस्करले नेपाली भूमिमा छिरेर बालुवा उत्खनन गर्न थालेपछि रोक्ने क्रममा दुई सशस्त्र प्रहरी घाइते भएका हुन् । भारतसँग सीमा जोडिएको पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा शुक्रबार बिहान भइरहेको बालुवा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीका २४ वर्षीय […]
KATHMANDU : The tri-series between Nepal, Oman and the USA, which was scheduled to be held in Oman in March 2021 under ICC Men’s Cricket WC League-2, has been postponed until further notice. The International Cricket Council (ICC) on Friday announced that the three upcoming series including the tri-series in the ICC Men’s Cricket World […]
एजेन्सी। चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ । केही समयअघि चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो । ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै […]
KATHMANDU : The labours mobilized for construction of a health post building here have been deprived of wage for long. Rabina Construction Company failed to pay them though it has been long the building was over at Pandavkhani of Galkot Municipality-10. The building construction began in 2073 B.S. and was completed in 2076 B.S. But […]
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ । अनलाइनखबर
काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा छ । खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर […]
काठमाण्डौ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । […]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा बहस अझै जारी नै छ । सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि रिट निवेदकहरूले जवाफ दिने छन् । कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटको विरुद्धमा गत माघ १९ गतेदेखि कानुन व्यवसायीहरूले बहस सुरु गरेका थिए । उक्त बहस […]
KATHMANDU: Prime Minister KP Shamra Oli has directed the National Construction Authority (NRA) to complete the reconstruction of Dharahara by mid-March (Nepali month of Falgun). During his inspection visit to the under construction Dharahara, which collapsed during the massive earthquake in 2015, on Thursday, Prime Minister Oli directed the NRA to expedite its reconstruction tasks […]