BEIJING : Cui Tingting dyed her hair Mars red for the arrival of China’s spacecraft at the planet known in Chinese as the Fire Star. “This is a great era for space, and the future of mankind lies in the exploration of outer space,” said Cui, director of the China Mars Society, the local chapter […]
काठमाडौं । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी झाँक्रीको रिहाइको माग राख्दै प्रदर्शन सुरु भएको छ । बानेश्वरको मीनभवन अगाडि विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् । अखिलका पूर्वअध्यक्ष एवम् नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई बानेश्वरस्थित घरबाटै पक्राउ गरिएको छ । पक्राउ अगाडि पनि नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिएको अखिलका […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार (आज) कानुन व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए । त्यस्तै प्रधानमन्त्रीकै तर्फबाट कानुन ब्यवसायीहरुका […]
काठमाडौँ। सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने बताएका छन् । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने भएको हो । पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा जारी बहसमा प्रधानमन्त्रीतर्फबाट आज बाबुराम दाहाल लगायतका अधिवक्ताले बहस गरेका छन् । यसै क्रममा न्यायाधीश र अधिवक्ताहरुबीच प्रतिनिधिसभा विघटनबारे सवाल जवाफ भएको छ । बहसका क्रममा अधिवक्ता दाहालले संविधानले शक्तिशाली प्रधानमन्त्रीको कल्पना गरेको भन्दै लुते, लाङग्रे प्रधानमन्त्रीको कल्पना नगरेको दावी गरे । ‘यो चीनको व्यवस्था होइन, यहाँ पार्टीले सरकार चलाउनुपर्छ […]
महोत्तरी । महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनको आज बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा ज्यान गएको हो ।
काठमाडौं । महिलाले एक्लै विदेश जाँदा परिवारको सहमति र वडा कार्यालयको सिफारिस चाहिने व्यवस्था हुन लागेको भनी आएका समाचारहरुमा सत्यता नरहेको अध्यागमन विभागले जानकारी दिएको छ । जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक भ्रमणमा जान चाहने महिलाले परिवारको सहमति र स्थानीय वडाको सिफारिस चाहिने व्यवस्था गर्नका लागि कार्यविधि संशोधन गर्न लागेको भनेर सञ्चार माध्यमहरुमा समाचार आएको थियो […]
KATHMANDU : Police have reached the residence of Ram Kumari Jhakri to arrest her. Following her controversial comment on President Bidya Devi Bhandari a week ago, police have reached the residence of Jhakri, a leader of Dahal-Nepal faction of Nepal Communist Party, to arrest her. Talking over a phone call, Jharki confirmed that a team […]
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरेका हुन् । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ […]
सुनसरी । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८प […]