Sajhamanch Archive

४० वर्षमुनिका महिलाहरू विदेश भ्रमणमा जाँदा, वडाको सिफारिस र पारिवारिक सहमति अनिवार्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on ४० वर्षमुनिका महिलाहरू विदेश भ्रमणमा जाँदा, वडाको सिफारिस र पारिवारिक सहमति अनिवार्य.

काठमाडौं । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए […]

पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदै

Published: in खेलकुद by . Leave a Comment on पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदै.

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि सुरु हुँदैछ । फागुन १ गतेसम्म हुने प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । भरतपुरको कभर्डहलमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद, ट्रफी र सम्मानपत्र […]

WEATHER ALERT: Rain, snowfall expected till Friday

Published: in English by . Leave a Comment on WEATHER ALERT: Rain, snowfall expected till Friday.

KATHMANDU: As the westerly wind is expected to influence Nepal’s weather, rain and snowfall is expected in different parts of the country till Friday. According to the Department of Hydrology and Meteorology, normal to partial change of weather is expected in Province 1, Bagmati Province, Gandaki Province, Lumbini Province, Karnali Province and Sudurpaschim Province. The […]

अर्जुनलको निर्देशनमा ‘गोरे सार्की’बन्दै

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अर्जुनलको निर्देशनमा ‘गोरे सार्की’बन्दै.

काठमाडौँ । गायक तथा फिल्म निर्माता अर्जुन कुमारले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘गोरे सार्की’ फिल्म निर्माण घोषणा गरेका हुन् । ‘द यूगदेखि यूगसम्म’, ‘चपली हाइट’, ‘चपली हाइट–२’, ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ लगायतका फिल्म निर्माण गरेका अर्जुन कुमारले यो फिल्म आफैले निर्देशन गर्न लागेका हुन् । लकडाउनको समयमा स्क्रिप्ट […]

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु हुँदै.

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून […]

Japan PM Suga says coronavirus vaccinations to begin middle of next week

Published: in English by . Leave a Comment on Japan PM Suga says coronavirus vaccinations to begin middle of next week.

TOKYO : Japanese Prime Minister Yoshihide Suga said on Wednesday that the country would begin COVID-19 vaccinations from the middle of next week. Suga was speaking at a meeting with officials of the government and the ruling party. Suga had earlier said the vaccinations would start in mid-February. Republica

नेपाली सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on नेपाली सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै.

काठमाडौं। नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ । सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक र व्यावहारिक आधार तयार पार्ने उद्देश्य कार्यक्रमको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । […]

आज प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन ५ स्थानबाट जुलुस निकाल्ने तयारी

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on आज प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन ५ स्थानबाट जुलुस निकाल्ने तयारी.

काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिका अनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन् […]

बकैया गाउँपालिकामा ल्होसारको ३ दिन बिदा

Published: (Updated: ) in समाज by . Leave a Comment on बकैया गाउँपालिकामा ल्होसारको ३ दिन बिदा.

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले यही माघ २८, २९ र ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए । ल्होसार पर्व माघ ३० गते परेको छ । सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा तामाङ, हृयोल्मोलगायतका […]

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

Published: in अर्थतन्त्र by . Leave a Comment on आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली.

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन्। अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो। मन्त्रालयका अनुसार मैनालीलाई उक्त पदमा सिफारिसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइएको छ। सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन्। […]