काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स को फारम ९ महिनापछि आजबाट खुलेको छ । कोरोना महामारीका कारण चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम तथा प्रयोगात्मक परीक्षा रोकिएको थियो। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजबाट सात वटा प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको यातायात विभागले जनाएको छ । दैनिक नेपाल
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ । तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरानमा परेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार ‘आफ्नो विद्यालयका […]
ILAM, The under-construction Falgunanda Sukilumba Airport will be operational from next April. As the work of blacktopping the runway is expected to complete within three months, take off and landing of small aircrafts from the airport will be possible from April, according to concerned government officials. At present, the base of the runway is being […]
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को प्रचण्ड–नेपाल समूहले आज मङ्गलबार प्रतिनिधि सभा विघटनविरुद्ध काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । नेकपाले काठमाण्डौको प्रदशर्नी मार्गमा बिहान ११ बजेपछि सभा गर्ने जनाएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन […]
मोटो शरीर झट्ट हेर्दा राम्रो देखिएतापनि विभिन्न रोगहरूको सिकार बनेको हुन्छ । मोटोपन नियन्त्रणका लागि धेरैले डाइटिङ अर्थात् खानपानमा कटौती गर्नेगर्दछन् । खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाइ हाम्रो समाजमा व्याप्त छ। तर चिकित्सकहरूले यसलाई सही मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरू रोगहरू थपिने डर रहन्छ । […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संकटकाल लगाउने तयारी गरिरहेको दावी गरेका छन् । नेकपा गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संसद पुर्नस्थापना गर्न नसके संविधान र अदालत पनि सिध्याएर देशमा संकटकाल लगाउने तयारीमा प्रधानमन्त्री ओली रहेको बताएका हुन् । त्यसपछि देश राष्ट्रपतीय शासन प्रणालीमा […]
हल्दिबारी । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा सिम्रिक साकोस परिवारले काजकिरिया खर्च एवम् मृत्यु राहतसहित समवेदना अर्पण गरेको हो । सिम्रिक साकोसका अध्यक्ष सुवास […]
KATHMANDU: At a time when the new coronavirus variant has rattled the United Kingdom (UK), and created panic all around the globe, the government of Nepal has started preparations to investigate if the new strain of the virus has entered in Nepal. Before Nepal imposed travel restrictions to and from the UK owing to the […]
देशमा सर्वसुलभ चिकित्सा शिक्षाको माग गर्दै पटकपटक अनशन बसेका डा। गोविन्द केसीले पनि संसद् भंगविरुद्ध गम्भीर आपत्ति जनाउँदै आइतबार विज्ञप्ति जारी गरेका छन्। उनले लेखेका छन्, ‘हालै प्रधानमन्त्री केपी ओलीले गरेको अवैध तथा अनधिकृत संसद् विघटनको प्रयासप्रति हाम्रो घोर आपत्ति छ।’ विधिको शासन स्थापनाका लागि आफूहरूले लामो समयदेखि प्रधानमन्त्री ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गरिरहेको उल्लेख […]
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले आउदो साधारण सभामा कोभिड १९ तथा लकडाउनको विशेष परिस्थितिमा अहोरात्र खट्ने कलाकारलाई सम्मान गर्ने भएको छ । चलचित्रकर्मी, अन्य संघ संस्था, देशका पिडित नागरिकलाई राहत तथा सहयोगमा जुट्ने र जुटाउने चलचित्रकर्मीलाई विशेष सम्मान गरिने निर्णय गरिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका हुन । कोभिड […]