Sajhamanch Archive

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण.

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । विदेशबाट नेपाल फर्किएकाहरुको उद्दारमा खटिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेस छन् । वायुसेवा निगमले ‘उद्दार उडान’मा क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड […]

आत्महत्या गरेको भिडियो सामाजिक सञ्‍जालमाआए फेसबुकमा रिपोर्ट गर्न मन्त्रालयको अनुरोध

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आत्महत्या गरेको भिडियो सामाजिक सञ्‍जालमाआए फेसबुकमा रिपोर्ट गर्न मन्त्रालयको अनुरोध.

काठमाडौं । पछिल्लो समय आत्महत्याको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आत्महत्या गरेको भिडियोले बालबालिकाको दिमागमा नकारात्मक असर गर्ने बताए । उनका अनुसार पछिल्लो एक सातामा दुई महिलाले फेसबुक लाइभ गरेर आत्महत्या छन् । यस्ता आत्महत्या गरेको भिडियोले अझ अन्यमा आत्महत्या गर्न प्रेरित गर्ने र बालबालिकाको दिमागमा […]

किसानलाई प्रदेश १ सरकारको १० करोड राहत

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on किसानलाई प्रदेश १ सरकारको १० करोड राहत.

विराटनगर । प्रदेश १ सरकारले लकडाउनबाट प्रभावित किसानलाई राहत करिब १० करोड रुपैयाँ वितरण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय राहत कार्यक्रम ल्याएको हो। प्रदेशको १४ जिल्लाका किसानलाई १० करोड ३ लाख ९० हजार रुपैयाँ राहत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिए। मन्त्रालयले तयार पारेको ’कृषि व्यवसाय […]

कोरोना मृत्युको सन्देश

Published: in साहित्य, by . Leave a Comment on कोरोना मृत्युको सन्देश.

यो तथाकथित सान्सारिक समाजका ए ! सामाजिक बौद्धिक एवं विद्वान मान्छेहरू मेरा सम्माननीय,माननीय,आदरणीय अनि प्रिय व्यक्तित्वहरू । आऊ मेरो अप्रत्याशित मृत्यु भयो एक थान सेता लुगा लगाएर आऊ तिमीलाई अनुदानमा प्राप्त आवश्यक भीटीएम र किड्स लिएर आऊ र सङ्कलन गर मेरो सुकिसकेको स्वाब लैजाउ तिम्रा प्रयोगशालाहरूमा कोरोन्याउन पुष्टि गर कोरोनिएको र घोषणा गर कोरोनिएर मेरो […]

थप १८० जनामा कोरोना, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १८० जनामा कोरोना, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो.

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने.

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि, एक व्यक्तिले फरक- फरक सेवा प्रदायकको गरी दुई ओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र […]

अनुहारको चमक बढाउन कस्तो योगासन ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on अनुहारको चमक बढाउन कस्तो योगासन ?.

लकडाउन नहुँदो हो त यतिबेला महिलाहरू ब्युटीपार्लर धाइरहेका हुन्थे । सौन्दर्य प्रशाधन खरिद गरिरहेका हुन्थे । तर अहिले त्यस्तो अनुकूलता छैन । कहिलेकाहीँ असहज कुराले पनि नयाँ कुराहरूको खोजी र अभ्यास गर्न प्रेरित गर्छ । लकडाउनले गर्दा ब्युटीपार्लर धाउन नपाएपछि वा सौन्दर्य प्रशाधन उपलब्ध नभएपछि यतिबेला महिलाहरूले त्यसको विकल्प खोजिरहेका छन् । जस्तो कतिपयले घरेलु […]

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित, अनलाइन कक्षा जारी रहने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित, अनलाइन कक्षा जारी रहने.

काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का […]

नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित.

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

सवारी मोहमा प्रदेश १,चल्दै गरेका थन्क्याउँदै, नयाँ चढ्दै

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on सवारी मोहमा प्रदेश १,चल्दै गरेका थन्क्याउँदै, नयाँ चढ्दै.

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणसँगै सुरु भएको लकडाउनले स्रोत संकुचन भएको भन्दै मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट ल्याउनु पूर्व फजुल खर्च घटाउने बताएका थिए। सवारी खरिदमा ठूलो बजेट खर्च हुने भएकाले यो आर्थिक वर्षमा सवारीलाई प्रथमिकतामा नराख्ने, भत्ता, परामर्श खर्च, तालिम, गोष्ठी, इन्धन लगायतका क्षेत्रमा पनि […]