Sajhamanch Archive

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै.

काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । गत वैशाख ६ र ७ गते तय गरिएको यो […]

के भिटामिन-डी कोरोनाविरुद्ध उपयोगी हुन सक्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on के भिटामिन-डी कोरोनाविरुद्ध उपयोगी हुन सक्छ ?.

के कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भिटामिन-डी उपयोगी हुन सक्छ ? अनुसन्धानकर्तामाझ भिटामिन-डीको प्रश्न प्रमुखताका साथ उठिरहेको छ । ब्रिटिश सरकारमा स्वस्थ्य र पोषणसँग सम्बन्धित काम गर्ने संस्था साइन्टिफिक एड्भाइजरी कमिसन अन न्युट्रिसन र नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सिलेन्सले कोरोनामा भिटामिन-डीको भूमिकाबारे रिपोर्ट तयार गरेका छन् । भिटामिन-डीलाई लिएर के सल्लाह दिइएको छ […]

सोमबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सोमबारको मौसम पूर्वानुमान.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भूभाग नजिक निम्न चापिय क्षेत्र रहेको जनाएको छ । यसैगरी, हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको […]

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल […]

रामोसको पेनाल्टी गोलमा रियल मड्रिड विजयी

Published: in खेलकुद by . Leave a Comment on रामोसको पेनाल्टी गोलमा रियल मड्रिड विजयी.

एजेन्सी । कप्तान सर्गियो रामोसले दोस्रो हाफमा गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा ला लिगा लिडर रियल मड्रिडले एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ । रामोसले ७३ औं मिनेटमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल गरेका हुन् । विल्वाओका डानी गार्सियाले रियल मड्रिडका मार्सेलोलाई पेनाल्टी एरियामा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । रेफ्रीले भीएआरको […]

नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ : कांग्रेस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ : कांग्रेस.

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने […]

१८ हजार नेपाली फर्किए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १८ हजार नेपाली फर्किए.

काठमाडौं । कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको क्रम चलिरहेको छ । धेरैले आफैं पैसा तिरेर फर्किएका छन् भने कुवेतलगायतका केही देशले भने निःशुल्क फर्काइदिएका छन् । प्राप्त तथ्यांकअनुसार शनिबारसम्म २१ देशबाट १८ हजार २९३ जना नेपाल फर्किएका छन् भने हालसम्म १४ मुलुकमा रहेका ३५२ नेपालीको मृत्यु भएको छ […]

बाढीमा परेर २० को मृत्यु, कयौँ अस्पतालमा भर्ना

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीमा परेर २० को मृत्यु, कयौँ अस्पतालमा भर्ना.

एजेन्सी । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो । त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा […]

प्रदेश १ मा ५१ प्रतिशत रोपाइँ सकियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा ५१ प्रतिशत रोपाइँ सकियो.

मोरङ । प्रदेश १ मा असार २१ गतेसम्म ५१ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिक रुपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ । मध्य पहाडका इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरका जिल्लामा ४४ दशमलव ६० प्रतिशत रोपाइँ भएको प्रदेश सरकार भूमि व्यवस्था […]

प्रदेश १ मा कोरोना नियन्त्रणको खर्च छानबिन गर्न लेखा समिति सक्रिय

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रदेश १ मा कोरोना नियन्त्रणको खर्च छानबिन गर्न लेखा समिति सक्रिय.

विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा राज्यकोषबाट गरेको खर्चबारे सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले यसको प्रक्रियाअघि बढाउन आइतबार कांग्रेस सांसद लोकप्रसाद संग्रौलाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सदस्यमा नेकपाका सांसद कुलप्रसाद साम्बा, बसन्त बानियाँ र अम्बिका थापा छन् । समितिमा कांगे्रसकी […]