Sajhamanch Archive

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बादलले छाडे प्रधानमन्त्री ओलीको साथ.

काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका थिएनन् । […]

पेट्रोलियम पाइप लाइन : सर्भे अन्तिम चरणमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेट्रोलियम पाइप लाइन : सर्भे अन्तिम चरणमा.

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ । निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए निर्णायक संघर्ष गर्ने नेविसंघको चेतावनी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए निर्णायक संघर्ष गर्ने नेविसंघको चेतावनी.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनताको दुःखी रहेको घाउमा नुनचुक छर्किने काम गरेको बताएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गरी कोरोना महामारी र लकडाउनले जनताको आर्थिक अवस्था निकै नाजुक भएका बेला सरकारले लिएको मूल्य वृद्धीको निर्णयको घोर भत्सर्ना […]

आत्महत्या गर्नेको मनोदसा र भ्रम

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on आत्महत्या गर्नेको मनोदसा र भ्रम.

पछिल्लो समय नेपालमा आत्महत्या दर बढ्दो छ । भनिन्छ, दैनिक औसत १९ जनाले आत्महत्या गरिरहेका छन् । वर्तमान स्थितिमा जनजीविका कष्टकर बन्दै गएकाले आत्महत्या बढ्नुमा लकडाउन पनि एउटा प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ । त्यसो त आर्थिक जटिलता, पारिवारिक कलह जस्ता थुप्रै कारणले आत्महत्या गर्न उक्साउने गरेको पाइन्छ । मान्छेले किन आत्महत्या गर्छन् ? […]

झापाका २० सहित प्रदेश १ मा थपिए २६ जना कोरोना संक्रमित

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका २० सहित प्रदेश १ मा थपिए २६ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ । पछिल्लो समय झापामा २०, मोरङमा […]

प्रधानमन्त्री ओली अस्पतालमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्री ओली अस्पतालमा.

काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन्। गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल […]

बुधबारे जेसीजद्वारा क्वारेन्टाइनमा बस्नेलाई खाना खुवाउन ११ हजार सहयोग

Published: (Updated: ) in समाज by . Leave a Comment on बुधबारे जेसीजद्वारा क्वारेन्टाइनमा बस्नेलाई खाना खुवाउन ११ हजार सहयोग.

बुद्धशान्ति । बुधबारे जेसीजले कोरोना भाइरस ( कोभिड- १९) को विषम परिस्थितिमा क्वारेन्टाइनमा बस्ने नागरिकलाई मध्यनजर गर्दै खाजा खाना वापतको रकम सहयोग गरेको छ । बुधबारे जेसीजले एकदिनको खाजा खाना बराबरको ११ हजार ५ सय रुपैयाँ रकम क्वारेन्टाइन स्थलमै गएर हस्तान्तरण गरिएको अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताएका छन् । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, […]

थप ४८२ जनामा कोरोना , संक्रमितको संख्या १४ हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४८२ जनामा कोरोना , संक्रमितको संख्या १४ हजार नाघ्यो.

काठमाडौं । नेपालमा आज (बुधबार) थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ र आइसोलेसन ९ हजार ३ सय ६० जना रहेका छन् । त्यस्तै,अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय […]

हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयाैँ प्रदर्शनकारी पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयाैँ प्रदर्शनकारी पक्राउ.

एजेन्सी । हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । बेलायतले हङकङ चीनलाई फिर्ता दिएको २३ वर्ष पुगेको अवसरमा खुसीयाली मनाउन निस्केका स्वतन्त्रताको झण्डा बोकेका एक जनासहित कैयौँलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उनीहरुले चीनले हङकङमा यही मङ्गलबारदेखि लागू गरेको नयाँ कानुन विपरीत क्रियाकलाप गरेको प्रहरीले जनाएको […]

‘प्रदेश सरकार सुधार हुन तयार छ’ : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ‘प्रदेश सरकार सुधार हुन तयार छ’ : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सरकार सुधार हुन तयार भएको बताएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा उनले सांसदहरूले गर्ने खबरदारीलाइ आत्मसाथ गर्ने प्रतिबद्धता जनाए । चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि अति नै थोरै […]