Sajhamanch Archive

क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते.

एजेन्सी । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट […]

मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले […]

दुई वर्षमा नेपालको आफ्नै भू–उपग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई वर्षमा नेपालको आफ्नै भू–उपग्रह.

काठमाडौँ । सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ । यही असार […]

बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९० बढी कोरोनाद्वारा संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९० बढी कोरोनाद्वारा संक्रमित.

एजेन्सी । भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ । संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ । पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको […]

प्रदेश १ मा ११ हजार प्रहरी समायोजन भई आउँछन् : मन्त्री कार्की

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश १ मा ११ हजार प्रहरी समायोजन भई आउँछन् : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरी समायोजन हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संघीय सरकारसँग ११ हजार प्रहरी समायोजन भएर आउने सैद्धान्तिक सहमति भएको बताएका हुन् । संघीय सरकारसँग सैद्धान्तिक सहमतिपछि प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक बनाउने गृहकार्य सुरु भएको उनले बताए […]

पीसीआर परीक्षण प्रयोगशालाका लागी भगवति माविका शिक्षक तथा कर्मचारीले एक दिनको तलव दिने

Published: in शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on पीसीआर परीक्षण प्रयोगशालाका लागी भगवति माविका शिक्षक तथा कर्मचारीले एक दिनको तलव दिने.

बिर्तामोड । ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी भगवति माध्यमिक विद्यालय शिवसताक्षीका शिक्षक तथा कर्मचारीले एक दिनको तलव प्रदान गर्ने भएका छन् । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर […]

रतुवामाई वृक्षारोपण आयोजनाबाट निःशुल्क बिरुवा वितरण सुरु

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रतुवामाई वृक्षारोपण आयोजनाबाट निःशुल्क बिरुवा वितरण सुरु.

कमल । रतुवामाई वृक्षारोपण आयोजनाले आजबाट निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तरगत आयोजनाले आजबाट टिक, मसला, अनार र सिताफलका बिरुवा वितरण सुरु गरेको आयोजनाले जनाएको छ । वन तथा वातारण मन्त्रालयको कार्यक्रम अन्र्तरगत स्थानिय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी बिरुवा  वितरण गर्न लागिएको आयोजना प्रमुख खेमलाल वि.क.ले जानकारी […]

लकडाउनमा पनि कनकाई हस्पिटलको सेवा निरन्तर

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on लकडाउनमा पनि कनकाई हस्पिटलको सेवा निरन्तर.

बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोडले लकडाउनमा पनि विशेषज्ञसहितको स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । कनकाई हस्पिटल बिर्तामोडको १४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनमा पनि स्वास्थ्य बीमा अन्तरगतको ओपीडी सेवा, सुत्केरी सेवा, मृगौला, मुटुरोग सम्बन्धी सेवा, हाड, जोर्नी, […]

इस्टुको दोस्रो ज्ञापनपत्र भद्रपुर नगर सरकारलाई : शुक्रवार बृहत प्रदर्शन गर्ने

Published: in शिक्षा, समाज by . Leave a Comment on इस्टुको दोस्रो ज्ञापनपत्र भद्रपुर नगर सरकारलाई : शुक्रवार बृहत प्रदर्शन गर्ने.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका अधिकाम्स संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्षण गर्दै नगर सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय […]

पीसीआर परीक्षण प्रयोगशालाका लागी शिखर साकोसको ५१ हजार

Published: in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पीसीआर परीक्षण प्रयोगशालाका लागी शिखर साकोसको ५१ हजार.

बिर्तामोड । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी बिर्तामोड –५ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले ‘एकका लागि एक’ अभियानका […]