Sajhamanch Archive

रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा भट्टराई

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा भट्टराई.

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराई क्लवको सन् २०२०/०२१ का लागि पे्रसिडेन्टमा चयन भएका हुन् । क्लवको प्रेसिडेन्ट इलेक्टमा नवीन गट्टानी, प्रेसिडेन्ट नोमिनीमा ओमकृष्ण बिमली, भाइस प्रेसिडेन्टमा बबित गिरी, सेक्रेटरीमा संजीव घिमिरे र ट्रेजररमा आमोद आचार्य चयन भएका छन् […]

खोलामा डुबेर एक जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on खोलामा डुबेर एक जनाको मृत्यु.

उदयपुर । उदयपुरमा बरुवा खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १२ का ३८ वर्षिय सन्तोष भुजेल रहेका छन् । सुस्तमनस्थितिका भुजेल पौडी खेल्न नसकेर बरुवा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए । स्थानीयले बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

मोबाइलको कुलत : कसरी गर्छ स्वास्थ्यलाई हानि

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on मोबाइलको कुलत : कसरी गर्छ स्वास्थ्यलाई हानि.

नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल । अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ । मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति […]

२४ जिल्लामा फैलियो सलह, कता छन् ठूला झुण्ड ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २४ जिल्लामा फैलियो सलह, कता छन् ठूला झुण्ड ?.

काठमाडौं । नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रले जनाएको छ। सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर पुर्‍याएको विवरण […]

थप ३१६ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३१६ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो.

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ […]

साम्राज्ञीले भुवनलाई भनिन् ‘यौन पिपाषु’: भुवनले भने, ‘जुन थालमा खायो त्यसैमा दुलो पार्ने ?’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on साम्राज्ञीले भुवनलाई भनिन् ‘यौन पिपाषु’: भुवनले भने, ‘जुन थालमा खायो त्यसैमा दुलो पार्ने ?’.

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले काम गर्ने क्रममा दुर्व्यवहारको सामना गर्नुपरेको खुलासा गरेकी छिन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले सो कुराको जानकारी दिएकी हुन् । आफूले यसबारे इन्डिस्ट्रीका थुप्रैलाई बताएपनि करियरमा धब्बा लाग्ने र काम नपाउने भन्दै यसलाई सार्वजनिक नगर्न सुझाएको उनले बताइन् । उनले भनिन्, ‘उहाँहरुले ममाथि भएको दुर्व्यवहारमाथि दुःख व्यक्त त […]

एमसीसीको म्याद थप्ने सहमति

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीको म्याद थप्ने सहमति.

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो। सोहीअनुसार एमसीसी तयार भएको हो। राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन संसद्मा अड्किएको छ। मिलेनियम […]

प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो.

विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं.एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो । रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड केजी धान–चामल प्रदेश […]

महिलाले विवाहको ९ वर्षपछि आफू पुरुष भएको थाहा पाइन्, डाक्टरसमेत चकित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महिलाले विवाहको ९ वर्षपछि आफू पुरुष भएको थाहा पाइन्, डाक्टरसमेत चकित.

एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर छ । भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी […]

साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय.

काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् । यो निर्णयअनुसार […]