Sajhamanch Archive

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो.

काठमाडौं । नेपालमा आज (सोमबार) थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ रहेको छ । डिस्चार्ज हुनेको कूल संख्या तीन हजार १३४ पुगेको छ ।

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला, चार आतंकवादी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला, चार आतंकवादी मारिए.

एजेन्सी । कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादी सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । मिडिया रिपोर्टका अनुसार सोमबार बिहान १० बजे चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । भवनभित्र पसेपछि उनीहरुले अन्धाधुन्द गोली प्रहार गर्न सुरु गरेका थिए । घटनामा दुई जना सर्वसाधारणको […]

धान दिवसमा उदयपुर आएर कृषि मन्त्रीले गरे चक्लाबन्दी खेतीको उद्घाटन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on धान दिवसमा उदयपुर आएर कृषि मन्त्रीले गरे चक्लाबन्दी खेतीको उद्घाटन.

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा चक्‍लाबन्दी खेती सुरु गरिएको १६० विघा खेतमा सोमबार धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरिएको छ । त्रियुगा नगरपालिका वडा नं.१३ बहेडवहामा जग्गा भाडामा लिएर स्थानीय सहरा सहकारी संस्थाले चक्लाबन्दी खेती सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सोमबार चक्लाबन्दी खेतीको उद्घाटन गरे । त्यस क्रममा उनले […]

रुकुममा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on रुकुममा मारिएका नवराज विकलाई सरकारी पुरस्कार.

काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणेपरान्त पुरस्तकृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति […]

कुलोमा डुबेर ताप्लेजुङमा बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on कुलोमा डुबेर ताप्लेजुङमा बालकको मृत्यु.

ताप्लेजुङ । ताप्लेजुङ श्रीजघां–१ जौबारीका सात वर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ । हिजो बिहान–११ बजे घरबाट निस्किएका रबिन अबेर सम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको भनि मृतकका बाबु सबिना दर्जीले प्रहरी चौकी सिनाममा  जानकारी गराएका थिए । […]

पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच घाइते.

कैलाली । दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको […]

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री […]

सत्यलक्ष्मीले धान दिवसमा गर्यो सामूहिक धान रोपाँइ

Published: (Updated: ) in समाज, सहकारी, by . Leave a Comment on सत्यलक्ष्मीले धान दिवसमा गर्यो सामूहिक धान रोपाँइ.

भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर नगरपालिका १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेको छ । “धान उत्पादनमा लागौं खाद्यन्नमा आत्मनिर्भर बनौं” नाराका साथ भद्रपुर नगरपालिका वडा नं. १० विपि टोल स्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाँइ गरिएको हो । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् […]

व्यायामसहितको आदर्श पर्यापर्यटन क्षेत्र धमाधम बन्दै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on व्यायामसहितको आदर्श पर्यापर्यटन क्षेत्र धमाधम बन्दै.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा अवस्थित आदर्श नमूना सामुदायिक वनमा यतिबेला तीब्रगतिमा पर्यटकीय क्षेत्र निर्माण भइरहेको  छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी वनले गुरूयोजनामार्फत् कामलाई निरन्तरता दिइरहेको सामुदायिक वन समितिका अध्यक्ष तिलनारायण रिजाल बताउँछन। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका समयमा समेत सामाजिक दूरी कायम […]

रियल ला लिगाको शीर्ष स्थानमा, दुई अंकको अग्रता

Published: in खेलकुद by . Leave a Comment on रियल ला लिगाको शीर्ष स्थानमा, दुई अंकको अग्रता.

एजेन्सी । एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । ब्राजिललियन खेलाडी यसअघि पनि गोलको नजिक पुगेका थिए । आफ्नै […]