Sajhamanch Archive

शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना पुष्टि.

बुटवल । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि […]

नेकपा बैठकको तेस्रो दिन : प्रधानमन्त्री आए, एकैछिनमा बाहिरिए

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा बैठकको तेस्रो दिन : प्रधानमन्त्री आए, एकैछिनमा बाहिरिए.

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भयो । शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए । र, एकैछिनमा बाहिरिए । तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ […]

पानीमा डुबेर बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पानीमा डुबेर बालकको मृत्यु.

झापा । झापाको शिवसताक्षी नगरपालिकाका तीन वर्षीय बालकको शुक्रबार पानीमा डुबेर मृत्यु भएको छ । शिवसताक्षी–८ का मिलन विष्टका तीन वर्षीय छोराको दिउँसो पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ । लगातारको वर्षाले गाउँघर तथा खेतबालीमा पानीको बहाव बढेको छ । घरअगाडि […]

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित.

काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत […]

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले […]

‘म सपनालाई माया गर्छु’ भनेर विवाहको १० दिनपछि श्रीमतीले छोडिन् श्रीमान्

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘म सपनालाई माया गर्छु’ भनेर विवाहको १० दिनपछि श्रीमतीले छोडिन् श्रीमान्.

एजेन्सी । भारतको बिहारमा एउटा अचम्मको घटना सार्वजनिक भएको हो । यहाँँका एक नवविवाहित त्यतिबेला जिल खाए जब उनकी श्रीमतीले उनलाई आफू एक महिलाको प्रेममा भएको बताइन् । घटना विहारको बेगूसरायको हो । यहाँ जून १४ तारिखमा बेगूसरायमा बस्ने अंकित कुमारको राँचीमा बस्ने पूजासँग मागी विवाह भयो । विवाहपछि पूजा आफ्नो श्रीमानसँगै बेगूसराय गइन् तर […]

नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरू स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो । बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरू सदस्यका लागि […]

प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् । मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला र एक […]

१० वटा कोरोना परीक्षण गर्ने प्रयोगशाला थप्दै सरकार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १० वटा कोरोना परीक्षण गर्ने प्रयोगशाला थप्दै सरकार.

झापा । सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले अहिले देशभर रहेको २३ वटा प्रयोगशाला अतिरिक्त १० वटा प्रयोगशालाबाट परीक्षण हुने जनाएको छ। थपिएका प्रयोगशालाहरूमा मेची अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र […]

खोलाले बगाउँदा महिलाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खोलाले बगाउँदा महिलाको मृत्यु.

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नंं.५ गोविन्दपुरमा बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । खोलाको डिलमा बसेर गाईगोरु चराई रहेका बेला अचानक आएको बाढीले बगाएर बिहीबार साँझ ६ बजेतिर ५५ वर्षीया मायादेवी साह बेपत्ता भएकी थिइन् । खोलाले बगाएर बेपत्ता बनेकी साहको शव घटनास्थल भन्दा लगभग तीन किलोमिटर दक्षिणमा शुक्रबार फेला परेको […]