Sajhamanch Archive

डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी […]

प्रदेश नं.१ को प्रदेशसभा बैठक स्थगित

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश नं.१ को प्रदेशसभा बैठक स्थगित.

विराटनगर । प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक/पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेका थियो । सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उनले काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार […]

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा,

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा,.

पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र […]

पर्यटनमन्त्री बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पर्यटनमन्त्री बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो….

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट […]

सुनको मूल्य ९० हजार नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनको मूल्य ९० हजार नाघ्यो.

काठमाडौं । सुनको मूल्य ९० हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ […]

एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षको कार्यक्रम घोषणा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षको कार्यक्रम घोषणा.

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न ११ दलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ११ दलले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै सो सम्झौता राष्ट्रघाती रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा ओली यसलाई […]

सडक स्तरीकरणको कामको गुणस्तरमाथि प्रश्न उठ्यो

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on सडक स्तरीकरणको कामको गुणस्तरमाथि प्रश्न उठ्यो.

भद्रपुर । सघन सहरी विकास योजना अन्र्तगत भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका सडक स्तरीकरणका कामको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । पहिलो, दोश्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकाम्स सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्राक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माण गुणस्तरमाथि प्रश्न उठेको हो । निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ […]

कमल गाउँपालिकामा ३४ जनाको पिसिआर परिक्षणका लागी नमुना संकलन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा ३४ जनाको पिसिआर परिक्षणका लागी नमुना संकलन.

कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका नागरिकको आज पिसिआर परिक्षणका लागी नमुना संकलन (स्वाव) गरिएको छ । भारत लगायत बंगलादेश, मालदिप्स, कुवेत र मलेशियाबाट आएर क्वारेन्टाईनमा बसेका २८ जना र क्वारेन्टाईन सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मी लगायत जम्मा ३४ जनाको स्वाव संकलन गरिएको र परिक्षणका लागी विराटनगर […]

सोसिडाडलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सोसिडाडलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा.

एजेन्सी ।  रियल सोसिडाडलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा सोसिडाडलाई उसैको मैदानमा २-१ ले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । जितपछि बार्सिलोना समान अंक भए पनि हेड टु हेडमा रियल शीर्ष स्थानमा पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने […]

प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !

Published: in समाज, साहित्य, by . Leave a Comment on प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !.

मुक्तक – १ माया फुल्ने चौरस्तामा वन हुँदोरहिछ उनकै यादमा टोलाउने तन हुँदोरहिछ कसले देख्ने भित्रभित्रै उर्लिएको भेल छातीभित्र दुख्ने एउटा मन हुँदोरहिछ ! मुक्तक – २ गाह्रो भयो गोठालालाई लौरी कहाँ गयो एक्लै रून्छ खर्क आज चौँरी कहाँ गयो जीवनको बागभरि वसन्त नै झरिसक्यो फूलको रस चुस्न छोडी मौरी कहाँ गयो ? मुक्तक – […]