Sajhamanch Archive

हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या.

जनकपुरधाम । सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘दुवै खुट्टा र हात बाँधिएको अवस्थामा उनको शव फेला परेको छ’ घटना […]

सुदूरपश्चिमका प्रयोगशालाले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइयो

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सुदूरपश्चिमका प्रयोगशालाले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइयो.

सुदूरपश्चिमबाट कोरोना परीक्षणको लागि ४ हजार ४ सय वटा नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरूको स्वाब पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। प्रदेशमा रहेको प्रयोगशालाको क्षमताले धान्न नसकेपछि स्वाब काठमाडौं पठाइएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाको दैनिक क्षमता २५० छ। यसरी ४ हजार ४ […]

प्रदेश १ का जिल्लामा किरात राईभित्रका मातृभाषाबाट पढाइ हुने

Published: in प्रदेश तह, मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on प्रदेश १ का जिल्लामा किरात राईभित्रका मातृभाषाबाट पढाइ हुने.

विराटनगर । किरात राई यायोक्खाले आगामी वर्षदेखि प्रदेश १ का विद्यालयहरूमा किरात राई भित्रका मातृभाषाहरूको शैक्षिक पठनपाठन गराउने भएको छ। किरात राईहरूको भाषा, कला र परम्परालाई संरक्षण र विकास गर्नका लागि यायोक्खाले विद्यालयमा मातृभाषाको पठनपाठन गराउन लागेको हो। किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किरात राई समुदायभित्र बोलिने विभिन्न मातृभाषाहरूको संरक्षण र विकासको लागि […]

टाल्सटायले पाएको ज्याला

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on टाल्सटायले पाएको ज्याला.

एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए । एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान् त्यो अगाडिको होटलमा हुनुहुन्छ । तिमीले उहाँलाई यो चिठ्ठी दिएर आउनू है । यो काम गर्न म तिमीलाई दुई आना पैसा दिन्छु, लौ लिनू ।’ ज्यालाको […]

नागरिकता विधेयक बहुमतबाट पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने काँग्रेसको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता विधेयक बहुमतबाट पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने काँग्रेसको निर्णय.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान ९ बजे बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गरिने र पेलेरै अघि बढ्न खोजे ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको हो […]

संखुवासभामा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on संखुवासभामा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनियो.

संखुवासभा । संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नं.२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले  जानकारी दिए । मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको छ […]

६० वर्षदेखि तिब्बततिर नेपाली गाउँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ६० वर्षदेखि तिब्बततिर नेपाली गाउँ.

गोरखा । करिब चार सय वर्ष पहिला राम शाहको राम राज्यलाई हेरेर उक्ति नै चलेको थियो, ‘न्याय नपाए गोर्खा जानू खोज्न।’ त्यही गोर्खा अहिले भने ६० वर्षदेखि एउटा गाउँ पराइलाई सुम्पिएर मौन बस्दै आएको छ। उत्तरी गोरखाको रुई गाउँ नेपालको हो। तर, सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा छ। गोरखाको रुई […]

आज वर्षकै लामो दिन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आज वर्षकै लामो दिन.

काठमाडौं । आज २१ जुन अर्थात वर्षकै लामो दिन। आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ। नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय […]

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो.

काठमाडौं । युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा […]

आइतबारको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइतबारको मौसम पूर्वानुमान.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम […]