Sajhamanch Archive

११ वर्षपछि न्युजिल्याण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीको हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ११ वर्षपछि न्युजिल्याण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीको हत्या.

एजेन्सी । न्युजिल्याण्डको अकल्याण्ड सहरमा नियमित ट्राफिक जाँचको क्रममा एक निःशस्त्र प्रहरी अधिकारीको हत्या भएको छ । ड्युटीमा रहेको समय कुनै पनि प्रहरी अधिकारीको हत्या भएको सन् २००९ पछि यो पहिलो घटना हो । सहरको मासे भन्ने स्थानमा शुक्रबार बिहान ती प्रहरी अधिकारीसहित अर्का एक जनामाथि गोली प्रहार भएको प्रहरी कमिस्नर एन्ड्र्यु कोस्टरले पत्रकार सम्मेलनमा […]

लकडाउनमा हवाई मार्गबाट ४ हजार ३ सय ९० नेपाली विदेश गए, ९ सय ५४ भित्रिए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउनमा हवाई मार्गबाट ४ हजार ३ सय ९० नेपाली विदेश गए, ९ सय ५४ भित्रिए.

काठमाडौं । लकडाउन अवधी भर नेपालबाट हवाइ मार्ग हुँदै नेपाली र विदेशी नागरिक गरी करीब ११ हजारले नेपाल छाडेका छन्। गत चैत १४ गतेदेखि यही जेठ ३२ गतेसम्म नेपालबाट झण्डै १० हजार ९ सय २४ जना यात्रुले विदेश नेपाल छोडेको अध्यागमन विभागले कार्यालयले जनाएको छ। लकडाउन अवधिमा सबैभन्दा बढी नेपाली नागरिकले स्वदेश छोडेका छन्। जसमा […]

नागरिकता विधेयक झन् अलमलमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागरिकता विधेयक झन् अलमलमा.

काठमाडौँ । अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत मंगलबार बल्ल बस्यो । तर मत मिलेको छैन । समितिको सचिवालयले विदेशबाट बिहे गरेर आएकी महिलालाई ७ वर्षपछि […]

क्वारेन्टिनमा आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि.

कैलाली । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका वडा नं.२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए । अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले […]

जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ.

कैलाली । कैलालीमा एक जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नंं.४ स्थित खुरखुरियामा १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नं. ४ बस्ने वर्ष १९ का नवीन सावद र वर्ष २० का चन्द्र […]

लद्दाखमा स्थिति नियन्त्रणमा छ: चीन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on लद्दाखमा स्थिति नियन्त्रणमा छ: चीन.

एजेन्सी । चीनले भारतसँग जोडिएको सीमा क्षेत्र लद्दाखमा स्थिति नियन्त्रणमा रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले बिहीबार सीमा क्षेत्रको पछिल्लो अवस्था स्थिर र नियन्त्रणमा रहेको जानकारी दिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘चीन र भारत दुवै पक्ष सकेसम्म चाँडो परिस्थितिलाई नियन्त्रणमा लिन र शान्ति स्थापनाका लागि तयार छन् ।’ चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता […]

संघीय सरकारले छाडेको कोसी करिडोर स्थानीय तहले बनाउने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on संघीय सरकारले छाडेको कोसी करिडोर स्थानीय तहले बनाउने.

उदयपुर  ।  अलपत्र अवस्थामा रहेको कोशी करिडोर बन्ने भएको छ। उदयपुरका तीन स्थानीय तह कटारी, ताप्ली, लिम्चुङबुङले निर्माण गर्ने भएका छन्।  मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोर उदयपुरको घुर्मी–चतरा सडक उदयपुरका तीन स्थानीय तहले निर्माण गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिए। वन कार्यालयले रोकेपछि १६७ किलोमिटर दूरी भएको सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो। […]

एमसीसीमा ओलीलाई साथ नदिने बामदेवको घोषणा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीमा ओलीलाई साथ नदिने बामदेवको घोषणा.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् । उपाध्यक्ष गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको […]

नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह, by . Leave a Comment on नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण.

मेचीनगर । कोरोना भाइरस (कोभिड-१९) का कारणले गर्दा समस्यामा रहेका नागरिकहरुलाई छाक टार्न केही हदसम्म भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस मेचीनगर १२ ले मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण गरेको छ । वडामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाललाई नेपाली कांग्रेसका महासमिति सदस्य तिलकप्रसाद गिरीले १० क्वान्टिल  […]

भारतीय एसएसबीले रोकेको पार्क निर्माण स्थानीयले अघि बढाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतीय एसएसबीले रोकेको पार्क निर्माण स्थानीयले अघि बढाए.

इलाम । इलामको माइजोगमाई गाउँपालिका वडा नं.२ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले अघि बढाएका छन्‌। वैशाखको पहिलो साताबाट रोकिएको काम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले फेरि थालेको हो। काम सुरू भएको जानकारी पाउने बित्तिकै मानेभञ्ज्याङमा रहेको एसएसबीका प्रतिनिधि निर्माणस्थलमा आएका थिए। तर गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति […]