Sajhamanch Archive

क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि.

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला […]

लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्.

एजेन्सी । लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । […]

नुनदेखि सुनसम्मका खानी उत्खनन गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नुनदेखि सुनसम्मका खानी उत्खनन गरिने.

काठमाडौँ । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकको विभिन्न दस […]

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटमा पनि बैठक बोलाउने समझदारी भएको छ । स्रोतले भन्यो, ‘बजेट र संविधान संशोधनको सबै प्रक्रिया सकिएपछि सम्भवत बैठक […]

क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि सामुहिक विदाई

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि सामुहिक विदाई.

कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछी बुधबार सामुुहिक रुपमा विदाई गरिएको छ । भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकहरुलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइनमा राखिएको थियो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कोभिड १९ को संक्रमबाट कसरी जोगाउन सकिन्छ […]

मेचीनगरबाट अबैध सामान बरामद

Published: in विविधा, समाज by . Leave a Comment on मेचीनगरबाट अबैध सामान बरामद.

मेचीनगर । भारतबाट लुकाइछिपाइ ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । बुधबार बेलुका झापाको मेचीनगर नगरपालिका वडा नं.७ गैरीगाउँबाट विशेष सुराकीको आधारमा जि.प्र.का.झापा र ई.प्र.का. काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ भन्सार छली गरेर ल्याउदै गरेको मोवाइलको Lcd, लोरीयल जेल र ५० केजी खैनी बरामद गरेको हो । […]

भारतबाट आउनेको चाप घट्यो, झापा र रुपन्देहीको व्यवस्थापन अन्यत्रभन्दा राम्रो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट आउनेको चाप घट्यो, झापा र रुपन्देहीको व्यवस्थापन अन्यत्रभन्दा राम्रो.

काठमाडौं । रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किने क्रम केही घटेको पाइएको छ । तर अहिले पनि सरकारले तोकेको देशभरका २० वटा नाकाबाट दैनिक चारदेखि पाँच हजार मानिस आउने गरेको तथ्यांक छ । सरकारी तथ्यांकअनुसार हालसम्म भारतबाट दुई लाख ४६ हजार नागरिक फर्किएका छन् । यसरी फर्किनेमध्ये धेरै जेठ ११ र १२ मा फर्किएका […]

सरकारले युवालाई धकेली धकेली विदेश पठायो, तर उद्धार गरेन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले युवालाई धकेली धकेली विदेश पठायो, तर उद्धार गरेन.

काठमाडौं ।  सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेका युवाहरु सरकारले बेवास्ता गर्दा विदेशमै अलपत्र परेको बताएका छन्। राष्ट्रियसभाको शून्य समयमा बुधबार बोल्दै उनले भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएकाले सरकारको ध्यानाकर्षण गराए। ‘सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्त हुँदा […]

‘संघ नै आन्तरिक ऋण लिने रुवाबासीमा छ, प्रदेशले कसरी पाउँछ ?’

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ‘संघ नै आन्तरिक ऋण लिने रुवाबासीमा छ, प्रदेशले कसरी पाउँछ ?’.

विराटनगर । प्रदेश १ संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमाथिको छलफल सुरु भएको छ । बजेटको विषयमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि बुधबार संसद्‍मा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले संक्षिप्त मन्तव्य राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो । छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले न्यून वित्त बजेट किन ल्याउनु […]

आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले क्वारेन्टिनमा गरे आत्महत्या

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले क्वारेन्टिनमा गरे आत्महत्या.

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले […]