Sajhamanch Archive

गर्भावस्थामा रोग प्रतिरोध क्षमता कसरी बलियो बनाउने ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on गर्भावस्थामा रोग प्रतिरोध क्षमता कसरी बलियो बनाउने ?.

सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ। गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोच चिन्तन पनि सकारात्मक हुन जरुरी छ । गर्भवतीको मानसिक स्थितिसँग […]

मन्त्री घिमिरेद्वारा कोरोनाको ‘हटस्पट’ कचनकवलको अनुगमन

Published: in प्रदेश तह, समाज, स्थानीय तह by . Leave a Comment on मन्त्री घिमिरेद्वारा कोरोनाको ‘हटस्पट’ कचनकवलको अनुगमन.

झापा । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको ‘हटस्पट’ बनेको झापाको कचनकवल गाउँपालिकाको आज अनुगमन गरेका छन् । प्रदेशसभा सदस्य बसन्त बानियाँलाई साथमा लिएर मन्त्री घिमिरे अनुगमनमा गएका हुन् । उनले स्थानीयबासीलाई कोरोना संक्रमणको जोखिमबाट नआत्तिन आग्रह गरेका छन् । मन्त्री घिमिरेले कचनकवलका विभिन्न क्वारेन्टाइनको अनुगमन गर्दै कोरोना भाइरसको नियन्त्रण र संक्रमितको […]

सहकारीमा यसरी रुपान्तरण हुँदैछन् ३२ हजार समूह

Published: in मिडियाबाट साभार, समाज, सहकारी by . Leave a Comment on सहकारीमा यसरी रुपान्तरण हुँदैछन् ३२ हजार समूह.

काठमाडौं । च्याउसरी फैलिएका सहकारी संस्थाका कारण वित्तीय क्षेत्रको बदमासी बेला–बेला सतहमा आउने गरेको छ । सीमित व्यक्तिले संस्था खोल्ने र सामान्य नागरिकको निक्षेपमा रमाउने परिपाटीले बद्नाम बन्दै गएको सहकारी क्षेत्र कमजोर सरकारी नीतिले थप बदनाम हुने चिन्ता बढेको छ । सरकारले बजेटमा नै समावेश गरेर गरिबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा धेरै समूहहरुलाई सहकारीमा […]

जर्मन बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखलाई

Published: in खेलकुद by . Leave a Comment on जर्मन बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखलाई.

एजेन्सी । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो । युरोपका शिर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ […]

सरकारले घटायो घरायसी ग्राहकको विद्युत महसुल, अब कति तिर्नुपर्छ ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले घटायो घरायसी ग्राहकको विद्युत महसुल, अब कति तिर्नुपर्छ ?.

काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ । विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो । विद्युत नियमन […]

भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह.

काठमाडौं । आज नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदलिको अबस्था छ र देशका केही भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै […]

कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या २० पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या २० पुग्यो.

बाँके र । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । बैजनाथ–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार दीर्घरोगी ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा […]

बाल सुलभ मस्तिष्कमा बजेट र टुकी बत्ती

Published: (Updated: ) in विचार/ब्लग, समाज, by . Leave a Comment on बाल सुलभ मस्तिष्कमा बजेट र टुकी बत्ती.

टुकी बत्तीलाई सलेदो र मट्टीतेलको व्यवस्था गर्नु र प्रकाशको लागी मुख्य श्रोतको रूपमा लिने सायद कुनै बेलाको समय याद गर्ने सायदै धेरै हुनुहुन्छ होला। मलाई स्मरण भएको एउटा भोगाई झल्झली सम्झना आएकोले यहाँ लेख्दै छु । प्रत्येक वर्ष देशको अर्थ व्यवस्थालाई उन्नत बनाउन तत्कालिन प्रतिनिधिसभामा अर्थमन्त्रीले २ देखि ४ घण्टा सम्मको आय- व्यय विवरण प्रस्तुत […]

चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए

Published: in विश्व समाचार by . Leave a Comment on चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए.

काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । भारतीय सेनाले […]

सरकारलाई खर्च धान्नै कठिन

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारलाई खर्च धान्नै कठिन.

काठमाडौं । सरकारलाई अनिवार्य खर्च धान्नै कठिन भएको छ। कोरोना (कोभिड १९) भाइरसको कारण निरन्तर रुपमा भएको बन्दाबन्दीका कारण नियमित रुपमा राजस्व संकलन नहुँदा सरकारलाई अनिवार्य खर्च दायित्व वहन गर्न समस्या परेको हो। अनिवार्य खर्च दायित्वभित्र प्रशासनिक खर्च, तलब भत्ता, निवृत्तिभरण, उपदान, सुरक्षा, कूटनीतिक नियोग (बाहिरी मुलुकका नेपाली दूतावासको खर्च) लगायत पर्छन्। आवश्यकताअनुसार राजस्व नउठ्दा […]