Sajhamanch Archive

वडाध्यक्षसहित ३२ जनालाई आजन्म कैद माग्दै मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on वडाध्यक्षसहित ३२ जनालाई आजन्म कैद माग्दै मुद्दा.

रूकुम । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ। महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा […]

महिला विरोधी टुक्का प्रयोग गरेको भन्दै प्रदेशसभामा विरोध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on महिला विरोधी टुक्का प्रयोग गरेको भन्दै प्रदेशसभामा विरोध.

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले गरेको टिप्पणीको विषयलाई लिएर महिला सांसदले विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डलले महिलामाथि विभेद जनाउने खालको टुक्का सुनाएपछि सत्तारुढ दलका महिला सांसदले विरोध जनाएका हुन् । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथिको […]

बन्द रंगशालामा मेसीलाई भेट्न दर्शक मैदानमै पुगेपछि…

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बन्द रंगशालामा मेसीलाई भेट्न दर्शक मैदानमै पुगेपछि….

एजेन्सी । कोरोनाभाइरस महामारीपछि अहिले फुटबल बन्द रंगशालामा हुन थालेको छ । जर्मनी, इटली, स्पेनमा दर्शकबिना नै फुटबल फेरि सुरु भएको छ । कोरोनाको सम्भावित संक्रमणबाट रोक्न अहिले रंगशालामा दर्शकहरुलाई प्रवेश गराइएको छैन । तर गएराति स्पानिस ला लिगा अन्तर्गत बार्सिलोना र मालोर्काबीचको खेलमा अनौठो दृश्य देखियो । मालोर्काको मैदानमा भएको खेलमा बार्सिलोना ४-० ले […]

‘मोदीको बुट पालिस गर्नेहरुलाई सिमानामा पाले बनाएर राखौ’

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘मोदीको बुट पालिस गर्नेहरुलाई सिमानामा पाले बनाएर राखौ’.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले भारतले हडपेको भूमि फिर्ता नेपाल र नेपाली कर्तव्य भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्‍ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘अहिलेको अवसर प्राप्त गर्न हामीले धेरै आन्दोलन गर्नुपरेको थियो’, उनले […]

पैसा देखाएर सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पैसा देखाएर सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार.

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ की एक सुस्त मनस्थिति महिला बलात्कारको सिकार भएकी छन्। गत जेठ २४ गते दिउँसो १२ बजे २५ वर्षीया अविवाहित ती महिलालाई पैसाको प्रलोभनमा पारेर मकैबारीमा लगी बलात्कार भएको मकवानपुर प्रहरीले जनाएको छ। पीडितको पक्षबाट जेठ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ। घटनाको अनुसन्धान भइरहेको मकवानपुर […]

संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन: रविन्द्र मिश्र

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संविधानमा लेखेर मात्रै विभेदको अन्त्य हुँदैन: रविन्द्र मिश्र.

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन् । पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन् । उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । सरकारले […]

अब निजी ल्याबमा पनि कोरोना परीक्षण हुने, सरकारले नै खर्च बेहोर्ने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अब निजी ल्याबमा पनि कोरोना परीक्षण हुने, सरकारले नै खर्च बेहोर्ने.

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले थप निर्णय लिएको छ। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए । पीसीआर टेस्टका लागि संकलन भएका […]

प्रदेश १ मा झापाका एकसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा झापाका एकसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । आइतबार प्रदेश १ मा थप २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २५ जना मोरङका रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार नै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । प्रदेश […]

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या.

एजेन्सी । महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् । सुशान्त […]

थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो.

काठमाडौं । नेपालमा आइतबार ४२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४२५ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना उपचारपछि निको भएका छन् भने १९ जनाको  मृत्यु भएको छ।