Sajhamanch Archive

क्रोहन रोग : कारण, लक्षण र उपचार

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on क्रोहन रोग : कारण, लक्षण र उपचार.

क्रोहन रोग आन्द्रासँग सम्बन्धित एक इन्फ्लामेटरी समस्या हो, जसलाई क्रोनिक रोगको श्रेणीमा राखिन्छ । सामान्यत यसले ठूलो आन्द्राको सुरुवाती भाग र सानो आन्द्रलाई असर गर्छ । त्यसो त क्रोहन रोगले मान्छेको डाइजेस्टिभ ट्र्याकको कुनैपनि भाग मुखदेखि मलद्वारसम्म आफ्नो चपेटामा ल्याउन सक्छ । यो रोग क्रमस बढ्दै जान्छ । कुनै कुनै बखत यसको लक्षण सामान्य पनि […]

संसदबाट बाहिरिएलगत्तै सरिता गिरीको चेतावनी– नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदबाट बाहिरिएलगत्तै सरिता गिरीको चेतावनी– नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो.

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताएकी छिन् । संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताइन् । उनले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र […]

गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा बज्रिँदा छोरीको मृत्यु, बाबु घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा बज्रिँदा छोरीको मृत्यु, बाबु घाइते.

कैलाली । कञ्चनपुरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई वर्षीया बालिका जेनिसा खड्काको मृत्यु भएको हो । भित्री सडकमा चलिरहेको से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर […]

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो.

काठमाडौं । नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। शनिबारसम्म नेपालमा १ लाख २७ […]

मृत बालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्यसंस्था सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मृत बालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्यसंस्था सिल.

वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले बोलायो संसदीय दलको बैठक.

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ । सो बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् । […]

थुनुवा कक्षभित्रै मृत फेला परेका शम्भुको अझै भएन पोष्टमार्टम, मुसहर समुदायले गरे प्रदर्शन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on थुनुवा कक्षभित्रै मृत फेला परेका शम्भुको अझै भएन पोष्टमार्टम, मुसहर समुदायले गरे प्रदर्शन.

जनकपुरधाम । धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै गत मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको अझै पोष्टमार्टम भएको छैन । सबैला नगरपालिका वडा नं.१२ बरकुवाका सदाको शवलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइए पनि अझै पोष्टमार्टम हुन सकेको छैन । मृतक पक्षले आफ्नो चिकित्सकको उपस्थितिमा पोष्टमार्टम गर्नुपर्ने बताएपछि धनुषाका प्रमुख […]

ट्रक दुर्घटनामा चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ट्रक दुर्घटनामा चालकको मृत्यु.

विराटनगर । सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना २ ख ८८४३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी तीनसय मिटर तल खस्दा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको थियो । यता, […]

संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै.

काठमाडौं । प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ। आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक […]

हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठुलो चोट लाग्यो: अमेरिकी राष्ट्रपति ट्रम्प.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा पछिल्लो २ हप्ताभित्र भएको हिंसात्मक प्रदर्शनले देशको प्रतिष्ठामा ठूलो चोट पुर्याएको बताएका छन् । पछिल्ला २ हप्तामा निकै मानिसहरु मरेको बताउँदै यो निकै डरलाग्दो र अनुचित भएको उनले बताए । पछिल्ला २ हप्ता अमेरिकाका लागि निकै खराब अवस्थाबाट गुज्रिएको बताउँदै उनले आफुले फेरि यस्तो हेर्न नचाहेको बताए । […]