Sajhamanch Archive

घरमा सँगै बस्न, सुत्न हुने तर बाइकमा सँगै बसेर हिँड्न नहुने, यो कस्तो नियम हो सरकार ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घरमा सँगै बस्न, सुत्न हुने तर बाइकमा सँगै बसेर हिँड्न नहुने, यो कस्तो नियम हो सरकार ?.

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै सवारी आवागमन पनि केही सहज बनाएको छ। निजी सवारीसाधन जोर–बिजोर नम्बरका आधारमा चलाउन दिने निर्णय भए पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय भएको छैन। कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले निजी सवारीसाधन सञ्चालनमा तोकेको जोर–बिजोरसहितको मापदण्डको भने आलोचना भएको छ। त्यसमा पनि दुई पांग्रे मोटरसाइकलमा एकजना मात्रै चढ्न […]

दुई हजार बढी विद्यालयमा क्वारेन्टिन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई हजार बढी विद्यालयमा क्वारेन्टिन.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिनका रूपमा प्रयोग गरिएको हो । विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टिन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत […]

शिक्षिकाको ‘जुगाड’ भाइरल

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on शिक्षिकाको ‘जुगाड’ भाइरल.

कोरोना महामारीका कारण स्कूल बन्द छन्, यस्तोमा शिक्षकहरुले बच्चालाई अनलाइन पढाइरहेका छन् । यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेटको गती कम हुँदा निम्तिने समस्या त कतै गणित, विज्ञानजस्ता मुश्किल विषयलाई ह्वाइटबोर्डमा पढाउन नपाउनुको बाध्यता । यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ह्याङ्गर, कुर्सी र च्यातिएका कपडाले मोबाइल राख्नका लागि ट्राइपोड बनाएकी छिन् । शिक्षिकाको यो […]

परीक्षण नगरी ६ जना संक्रमित डिस्चार्ज

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on परीक्षण नगरी ६ जना संक्रमित डिस्चार्ज.

चितवन । चितवनको भरतपुर अस्पतालबाट कोरोना संक्रमित ६ जना डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना संक्रमण परीक्षण नै नगरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा नवलपुर देबचुली –१ र –१२ का दुई जना, विनयत्रिवेणी–६ नवलपुरका एक जना र भरतपुर महानगरपालिका–६ का तीन जना छन् । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर ६ केशरवागका […]

बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि.

वीरगञ्ज । पर्सामा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । […]

आन्दोलनकारीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिमप्रति संवेदनशील हुनुस्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आन्दोलनकारीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिमप्रति संवेदनशील हुनुस्.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले सरकारविरुद्ध भइरहेको प्रदर्शनबारे बोलेको छ । समितिका संयोजक तथा उपप्रधानमन्‍त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वक्तव्य जारी गर्दै कोरोना उपचारमा खर्च भएको रकमको फाँटवारी (हिसाब) छिट्टै सार्वजनिक हुने बताएका छन् । साथै पीसीआर टेष्टको दायरा बढाउने निर्णय भइसकेको र क्वारेन्टिन पनि सुधार गर्दै जाने बताएका छन् । […]

आरडीटी पोजेटिभ देखिएका पाँच वर्षीय बालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on आरडीटी पोजेटिभ देखिएका पाँच वर्षीय बालकको मृत्यु.

वीरगञ्ज । बारा, निजगढका पाँच वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । आरडीटी […]

अफगान सरकार र तालिबानबीच दोहामा वार्ता हुने निश्चित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगान सरकार र तालिबानबीच दोहामा वार्ता हुने निश्चित.

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उनी दोहा वार्ताका लागि तयार हुनुभएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका हुन् । अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ […]

इलाममा कोरोना संक्रमितको संख्या दुई पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on इलाममा कोरोना संक्रमितको संख्या दुई पुग्यो.

इलाम । इलाममा कोरोना संक्रमितको संख्या दुई जनाका पुगेको छ । सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारेन्टिनमा रहेका १८ वर्षे युवकमा कोरना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । गत २६ गते ४६ जनाको स्वाब नमुना संकलन गरी कोसी अस्पताल पठाइएकामा यही नगरपालिका स्थायी घर भएका एकजनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) पोजिटिभ आएको नगरपालिकाका प्रवक्ता पेमाउग्येन लामाले […]

नेपाल कोरोना उपचारको तेस्रो चरणमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल कोरोना उपचारको तेस्रो चरणमा.

काठमाडौं । शुक्रबार कोरोना संक्रमितको संख्या ५ हजार नाघेसँगै नेपाल कोरोना उपचारको तेस्रो चरणमा प्रवेश गरेको छ। स्वास्थ्य मन्त्रालयले यसअघि तय गरेको ‘इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार संक्रमितको संख्या ५ हजार नाघेपछि उपचार विधिको तेस्रो चरणमा प्रवेश गर्ने भनिएको छ। तेस्रो चरणमा प्रवेश गरेसँगै सामान्य लक्षण भएका संक्रमितलाई समेत होम आइसोलेसनमा राख्न सकिने व्यवस्था छ। यो […]