Sajhamanch Archive

योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on योगले शरीरमा कस्तो प्रभाव पार्छ ?.

अहिले आधुनिक चिकित्साले नयाँ नयाँ खोज र पद्धतीहरुको विकास गरिरहेको छ । उपचारका लागि आश्चर्यलाग्दो उपकरण बनेका छन् । अत्याधुनिक अस्पताल बनेका छन् । विश्वभर हरेक दिन लाखौं स्वस्थ्यकर्मी उत्पादन भइरहेका छन् । मानव समुदायले यसलाई उपलब्धी मान्ने कि दुर्गती ? आज चिकित्सा पद्धती, उपकरण, अस्पताल, जनशक्तिको यतिधेरै खाँचो किन भइरहेको छ ? जवाफ हो, […]

एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ.

पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बेग्ला बेग्लै ठाउँबाट यसमा संलग्न एम्बुलेन्ससंग ३ जना र ट्यांकरसंग २ जना गरी प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको छ । ना४च ८५९९ नम्बरको एम्बुलेन्बाट एम्बुलेन्समा गाँजा ओसारी रहेका अवस्थामा प्रहरीले तीन जनालाई रंगेहात पक्राउ गरेको हो । बुधबार बिहान […]

बसको ठक्करबाट एक जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बसको ठक्करबाट एक जनाको मृत्यु.

कैलाली । कैलालीमा मिनी बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ना ७ ख ९३० नम्बरको बसले ठक्कर दिँदा बर्दगोरीया गाउँपालिका वडा नं.२ की २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते उपाध्यायको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतिक […]

हार्वर्ड युनिभर्सिटीको दाबीलाई चीनले भन्यो हास्यास्पद

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हार्वर्ड युनिभर्सिटीको दाबीलाई चीनले भन्यो हास्यास्पद.

एजेन्सी । हार्वर्ड युनिभर्सिटीले चीनमा कोरोना संक्रमण अघिल्लो वर्ष अगस्ट देखि नै सुरु भएको प्रमाण भेटिएको बताएको थियो । हार्वर्ड युनिभर्सिटीको यो दाबीलाई चीनले खारेज गरिदिएको छ । हार्वर्ड मेडिकल स्कूले अस्पतालमा आइरहेका बिरामीको संख्या र सर्च इन्जिनको डाटाको आधारमा यस्तो दाबी गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले यो अनुसन्धानलाई हास्यास्पद बताएको छ […]

पहिरोले पुरिएर दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले पुरिएर दुई जनाको मृत्यु.

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका वडा नं.६ रायखोरमा गएराति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीकाअनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माकाअनुसार मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ […]

कोरोना नियन्त्रणबारे ध्यानाकर्षण गराउन कांग्रेस नेताहरु बालुवाटार जाँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना नियन्त्रणबारे ध्यानाकर्षण गराउन कांग्रेस नेताहरु बालुवाटार जाँदै.

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सरकारको ध्यानाकर्षण गराउन पौडेल नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जान लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस […]

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार.

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश […]

मध्यराति घरबाहिर बोलाएर गोली हानी युवकको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मध्यराति घरबाहिर बोलाएर गोली हानी युवकको हत्या.

धनुषा । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएअनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले […]

क्रिकेटमा नयाँ नियम : बल चम्काउन थुक लगाउन नपाइने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on क्रिकेटमा नयाँ नियम : बल चम्काउन थुक लगाउन नपाइने.

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ । अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको आईसीसीले जनाएको छ । कोभिड १९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई […]

एक महिनासम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक महिनासम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै.

बैतडी । भारतबाट फर्किएका नागरिकले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि आरडिटी गरेर नेगेटिभ आए घर पठाइन्छ। पोजेटिभ आए स्वाब संकलन गरी पिसिआर गरिने गरिएको छ। तर बैतडीमा क्वारेन्टाइनमा बसेको १ महिनासम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाएको रिपोर्ट आएको छैन। शिवनाथ गाउँपालिका वडा नं.१ का तीन जना क्वारेन्टाइनमा बसेको २७ दिन पूरा […]