Sajhamanch Archive

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै.

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले  संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएपनि  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेटलगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको प्रत्युत्तरको जवाफ दिने सिलसिलामा बोल्ने थाहा भएको छ।  लकडाउनको  निर्णय […]

मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ?.

मासिक स्रावको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ? यसमा सबैको धारणा एकनास छैन । कतिपयले मासिक स्रावको बेला गरिने यौन सम्पर्क अरू आनन्ददायक र सुरक्षित हुने तर्क गर्छन् । कतिपयले यस अवस्थामा यौन सम्पर्क गर्नै नहुने तर्क पनि गर्छन् । उनीहरूको भनाइअनुसार मासिक स्रावको बखत त्यसै पनि महिलाहरू पीडाको अवस्थामा हुन्छन् । यौन सम्पर्क […]

तीन बालिकामाथि बलात्कार गरेको आरोपमा चार पक्राउ, एक फरार

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तीन बालिकामाथि बलात्कार गरेको आरोपमा चार पक्राउ, एक फरार.

कैलाली । कैलालीमा तीन जना बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार टिकापुर नगरपालिका वडा नं.१ स्थित रानी कुलो किनारमा १४ वर्षका तीन बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार ती बालिकाहरूलाई डर धम्की देखाई जवरजस्ती करणी गरी उनीहरु फरार […]

चीनबाट स्वास्थ्य सामग्री खरिद : सेनाभन्दा स्वास्थ्यले किनेको किट महंगो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चीनबाट स्वास्थ्य सामग्री खरिद : सेनाभन्दा स्वास्थ्यले किनेको किट महंगो.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारको दुई निकायले खरिद गरेको स्वास्थ्य सामग्रीको मूल्यमै अन्तर रहेको पाइएको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागमार्फत स्वास्थ्य सामग्री खरिद गरेको थियो । तर, विभागमार्फत ओम्नी समूहसँग भएको सम्झौता विवादमा परेपछि नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिको जिम्मा दिइएको थियो […]

विदेशबाट फर्किन चाहनेहरुको तथ्याँक अनलाइनबाट संकलन गर्दै प्रदेश १ सरकार

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on विदेशबाट फर्किन चाहनेहरुको तथ्याँक अनलाइनबाट संकलन गर्दै प्रदेश १ सरकार.

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको लागि अनलनाइनबाट तथ्याँक संकलन शुरु गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका नागरिकहरुको तथ्याँक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले […]

अर्काले सेवन गरेको चुरोटको धुँवा खतरनाक

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on अर्काले सेवन गरेको चुरोटको धुँवा खतरनाक.

चुरोट सेवन गर्नेहरुले आफ्नो स्वस्थ्यलाई मात्र खराब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत विषाक्त बनाइदिन्छन् । साथै उनीहरुले चुरोट सेवन गरेर जुन धुँवा निकाल्छन्, त्यसले दोस्रो व्यक्तिको स्वास्थ्यमा अरु बढी असर गर्छ । यसरी चुरोट सेवन नगर्नेहरु समेत अर्काको कारणले रोगको घेराबन्दीमा पर्छन् । चुरोट सेवन नगरेपनि तपाईं चुरोट सेवन गर्नुहुन्न । त्यसैले ढुक्क […]

सीमाका २२१ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्दैछौं : गृहमन्त्री थापा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सीमाका २२१ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्दैछौं : गृहमन्त्री थापा.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारत र चीनको सीमामा २२१ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाको काम अघि बढेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सीमा सुरक्षा व्यवस्थापनका लागि पाँच सय स्थानमा बीओपी स्थापना गर्ने लक्ष्य राखिएको बताए । पहिलो चरणमा २२१ स्थानमा बीओपी स्थापनाको […]

कुटाकुट हुँदा एक युवाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कुटाकुट हुँदा एक युवाको मृत्यु.

खोटाङ । कुटाकुट हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ। झगडाका क्रममा कुटाकुट हुँदा खोटेहाङ गाउँपालिका वडा नं.३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो। सोमबार साँझ कुटिएपछि घाइते भएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए। कुटपिटपछि घाइते भएका राईलाई घट्नामै संलग्न लालबहादुर […]

फेसबुक लाइभमार्फत भयो बलात्कारको खुलासा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on फेसबुक लाइभमार्फत भयो बलात्कारको खुलासा.

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीनजना विपक्षी नेतामाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको छ । इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि यौन शोषणको आरोप लगाएकी हुन् । फेसबुक लाइभमा रिचीले दाबी गरेअनुसार तत्कालीन गृहमन्त्री रहमान मलिकले २०११ मा उनको बलात्कार गरेका थिए । रिचीका अनुसार यो घटना मन्त्रीकै […]

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ.

काठमाडौं । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालले आरडीटी टेस्ट गरेको थियो । आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले पीसीआर परीक्षणका लागि उनको स्वाब […]