Sajhamanch Archive

भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न श्रममन्त्रीको चुनौति

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न श्रममन्त्रीको चुनौति.

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभा सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताएका छन्। रोजगार ऐनमा दुई वर्षमा लागतार १ सय जना […]

थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो.

काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

अस्पतालले निकालिदिएपछि कामदारले आफैंलाई आगो लगाए

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on अस्पतालले निकालिदिएपछि कामदारले आफैंलाई आगो लगाए.

अछाम । यहाँस्थित बयलपाटा अस्पताल परिसरमा एकजना कामदारले आत्मदाहको प्रयास गरेका छन्। साफेबगर नगरपालिका घर भएका अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन्। केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। अस्पतालले आर्थिक अभावको कारण जनाउँदै ३३ जना कर्मचारीको करार सम्झौता थप गरेको […]

जग्गामा बाँझै छ ? अब भूमि बैंकमा राखेर लाभ लिनुस्

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जग्गामा बाँझै छ ? अब भूमि बैंकमा राखेर लाभ लिनुस्.

काठमाडौं । तपाईसँग खेतियोग्य जग्गा जमिन भए पनि खेति गर्न नसकेर बाँझै छ भने अब भूमि बैंकमा जग्गा राख्न पाउनुहुनेछ । खेती गर्न नसकी बाझो रहेको जग्गा भूमि वैंकमा राखेपछि दोहोरो फाइदा हुनेछ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेखित भूमि बैंकको अवधारणमाथि प्रष्ट पार्दै भूमि व्यवस्था मन्त्री पद्‍मा अर्यालले खेतियोग्य जग्गा अब बाँझो राख्न […]

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा.

कतिपय कुरा यस्ता हुन्छन्, जसमा नितान्त गोपनियता अपनाउनुपर्ने हुन्छ । यदि त्यस्ता कुरा एकअर्कासँग साझेदार गर्दा सम्बन्ध बलियो हुने होइन, बरु अरु खराब हुने भय रहन्छ । के हो त त्यस्ता कुरा, जो दम्पतीले एकअर्कासँग लुकाउनैपर्छ । आफ्नै परिवारको नराम्रो कुरा श्रीमान वा श्रीमतीले आफ्नो परिवारको नकारात्मक कुरा गर्नु उचित हुँदैन । परिवारका सदस्यहरुको गल्ती, […]

उपप्रमुखमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on उपप्रमुखमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपप्रमुख विकले आफूमा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘जनताको सेवामा लाग्दा लाग्दै संक्रमित भएछु । संक्रमण पुष्टि भएसँगै घरमै आराम गरेर बसेको छु,’ उनले भने, ‘आत्मबल बलियो बनाएर बसेको छु । तातोपानी र जडीबुटी खाएर कोरोनालाई जित्छु । अहिले मेरो […]

अर्को सालदेखि दुई वटा रेल नेपाली झण्डासहित दौडिन्छ : मन्त्री नेम्वाङ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अर्को सालदेखि दुई वटा रेल नेपाली झण्डासहित दौडिन्छ : मन्त्री नेम्वाङ.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेको बताए । ‘नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने कुरा जानकारी गराउन चाहन्छु’ उनले भने । मन्त्री […]

नाम तल राख्दा बाबुरामको उचाइ बढेको छ : कमल थापा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नाम तल राख्दा बाबुरामको उचाइ बढेको छ : कमल थापा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् । जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले भट्टराईको पक्षमा ट्विट गरेका हुन् । पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको थापाको बुझाइ छ । सामाजिक सञ्जालमा […]

विवाहभन्दा पहिले नै गर्भवती भएका बलिउडका अभिनेत्री

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on विवाहभन्दा पहिले नै गर्भवती भएका बलिउडका अभिनेत्री.

एजेन्सी । बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र बच्चा जन्माएको कुरा खुलेर बताए । नताशा स्तानकोविक हार्दिक पाण्डेय र […]

एमसीसी परियोजना अनुमोदन गर्नेबारे नेकपाले बोलायो सचिवालय बैठक

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसी परियोजना अनुमोदन गर्नेबारे नेकपाले बोलायो सचिवालय बैठक.

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो । एक वर्ष अघिकै वर्षे अधिवेशनमा संसदबाट अनुमोदन गर्ने लक्ष्य राखिएको एमसीसीबारे सत्तारुढ दलभित्र विवाद देखिएपछि गत हिउँदे अधिवेशनमा पनि पारित हुन सकेन । गत माघमा एमसीसीबारे अध्ययन […]