सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले आरडीटीको विश्वसनीयता नभएको भन्दै रोक्न माग गरेका हुन् । नेकपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाहरुबाट कोरोनाको संक्रमण फैलिन सक्ने वताए । उनले आरटी-पीसीआर परीक्षण गर्नु पर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ । जसमा तीन जना अध्यक्ष रहने छन् । महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ । यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै […]
एजेन्सी । पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ । यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो । अहिले अर्बपतिको कूल सम्पत्ति ३५ […]
काठमाडौं । प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ । आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ […]
विराटनगर । प्रदेश १ बाट शनिबार थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् । ‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने । […]
काठमाडौं । सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए। ४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले […]
डोटी । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका वडा नं.३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु […]
एजेन्सी । बुण्डेसलिगा अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले हेर्था बर्लिन विरुद्ध कठिन जित हात पारेको छ । इम्रे सानले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा डर्टमण्डले हेर्थालाई १-० ले हरायो । घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई पहिलो हाफमा हेर्थाले गोलरहित बराबरीमा रोकेको थयो । तर डर्टमण्ड दोस्रो हाफमा […]
झापा । झापाको दमक नगरपालिका वडा नं.२ का गोपाल विश्वकर्मा यति बेला ठुलो संकटमा छन् । भएको २ कठ्ठा ऐलेनी जग्गामा १० धुर बेचिसके, मिस्त्री काम गरेर परिवार चलाउछन् । उनको माइलो छोरा सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकीे वडा नं.१५ वर्षीया राई थरकी युवतीसँग विवाह गरे । बिहे गरेको सातौँ दिन […]