Sajhamanch Archive

मानिस रोगभन्दा पहिले भोकले मर्छन्ः मुख्यमन्त्री राउत

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on मानिस रोगभन्दा पहिले भोकले मर्छन्ः मुख्यमन्त्री राउत.

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्। बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए। मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका क्वारेन्टिनमा भारतसहित विभिन्न ठाउँबाट आएर बसेका व्यक्तिहरु थुनुवाको रुपमा […]

क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी.

काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नं.९ स्थित एक क्वारेन्टिन स्थलमा स्वास्थ्यकर्मी कुटिएका छन् । राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरुको आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ । उनको स्थानीय स्वास्थयचौकीमा उपचार भइरहेको छ । […]

बाँझोपन : कारण अनेक

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बाँझोपन : कारण अनेक.

किन बाँझोपन हुन्छ ? यसमा एउटा मात्र जवाफले पुग्दैन । कारण अनेक हुनसक्छ । यद्यपि आफुमा बाँझोपन भए, नभएको संकेत भने उनीहरुले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन् । यसका लागि महिलाहरुले महिनावारीका क्रममा हुने मासिक चक्रबारे ध्यान दिन चक्रबारे ध्यान दिन जरुरी छ । महिनावारीको अन्तराललाई ध्यान दिने कुनै महिलाको महिनावारी हुने समयको अन्तराल […]

एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन.

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ । नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेको […]

किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ.

जनकपुरधाम । सिराहामा १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सिराहा प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा नं.३ स्थित गागन खोलामा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नरहा गाउँपालिका वडा नं.४ बस्ने २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका […]

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो.

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ […]

अभिषेक बच्चनसँग ऐश्वर्या रायले विवाह गर्दा सलमान खानले यस्तो भनेका थिए

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on अभिषेक बच्चनसँग ऐश्वर्या रायले विवाह गर्दा सलमान खानले यस्तो भनेका थिए.

ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् । सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहोस्, सलमान खान र ऐश्वर्या रायको […]

१२ वर्षीया बालिका गर्भवती, १७ वर्षीय किशोर पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on १२ वर्षीया बालिका गर्भवती, १७ वर्षीय किशोर पक्राउ.

उदयपुर । १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो। लगातार पाँच पटकसम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको जानकारी […]

ग्यास लिक भएर घाइते भएकामध्ये दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्यास लिक भएर घाइते भएकामध्ये दुई जनाको मृत्यु.

काभ्रे । काभ्रेपलाञ्चोकमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाईते  भएका मध्ये दुई जनाको मृत्यु भएको छ। आगलागीमा परेर घाईते भएका पाँच मध्ये दुईको मंगलबार किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाकाअनुसार मृत्यु हुनेमा २६ वर्षी रुकेश शाह ठकुरी र १६ वर्षीय आयुष शाह ठकुरी रहेका छन्। उनीहरुको […]

इङ्ग्ल्याण्ड र वेस्ट इण्डिजबीचको टेस्ट जुलाई ८ तारिखदेखि

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on इङ्ग्ल्याण्ड र वेस्ट इण्डिजबीचको टेस्ट जुलाई ८ तारिखदेखि.

एजेन्सी । इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने तीन खेलको टेस्ट सिरिजको मिति टुङ्गो लगाएको छ । ८ जुलाईदेखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो । यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् । पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट […]