Sajhamanch Archive

बालबच्चालाई किन भन्ने, ‘तिमीले सक्दैनौ’

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बालबच्चालाई किन भन्ने, ‘तिमीले सक्दैनौ’.

एउटा गाउँमा दुई बच्चा थिए खुब मिल्ने । एकसाथ खाने, खेल्ने, रमाउने । एक जनाको उमेर ८ बर्ष र अर्कोको ६ बर्ष । एकदिन उनीहरु खेल्दा खेल्दै घरबाट निकै टाढा पुगे । खेल्ने क्रममा घरबाट यति टाढा पुगेको उनीहरुले भेउ नै पाएनन् । त्यहाँ उनीहरु मस्त खेलिरहेका थिए । यस्तैमा एक बालक हठात खाल्डोमा लडे, […]

काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ.

काठमाडौं । काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार थपिएका संक्रमितमध्ये चार जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्। महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्। यसैगरी भक्तपुरमा पनि […]

रुकुम घटनामा गृहमन्त्रीको जवाफ : अमेरिकामा पनि विभेद छ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रुकुम घटनामा गृहमन्त्रीको जवाफ : अमेरिकामा पनि विभेद छ.

काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा उनले अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिएका हुन् । ‘अमेरिकामा पनि विभेद दण्डनीय छ […]

कोरोना निको हुनेको संख्या २६६ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना निको हुनेको संख्या २६६ पुग्यो.

काठमाडौं । मंगलबार एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना निको भएर घर फर्किएका छन् । भीम […]

नेपालमा थप २८८ जनामा कोरोना, सङक्रमितको संख्या २ हजार नाघ्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा थप २८८ जनामा कोरोना, सङक्रमितको संख्या २ हजार नाघ्यो.

काठमाडौं । नेपालमा मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, […]

रुकुम घटनाको कल डिटेल खोज गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुकुम घटनाको कल डिटेल खोज गरिँदै.

रुकुम । रुकुम घटनाको प्राविधिक अनुसन्धान पाटोलाई सघाउन प्रहरीको सिआइबीको टोली रुकुम प्रस्थान गरेको छ। प्राविधिक सामग्रीसहित दुईजनालाई सोमबार रुकुम पठाइएका हो। टोलीले यसअघि अनुसन्धानका लागि पुगेको नेपाल प्रहरी र गृहमन्त्रालयको टोलीलाई प्राविधिक पक्षमा सहयोग गर्नेछ। घटनास्थलमा भएका फिजिकल इभिडेन्स प्रहरीले सुरक्षित राखिसकेको र अन्य टेक्निकल विषयको अध्ययनका लागि छुट्टै टोली पठाइएको छ। टोलीले घटनास्थलनजिकको […]

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ.

काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो । निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी […]

हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी.

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् । वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले […]

चार घण्टामै भित्रिए एक हजार ३५३ जना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चार घण्टामै भित्रिए एक हजार ३५३ जना.

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट चार घण्टामा एक हजार ३५३ जनाको नेपाल भित्रिएका छन्। नेपालबाट भारततर्फ जाने भारतीयको संख्या भने २२० रहेको छ। स्वदेश फर्किनेको तापक्रम नापेर व्यक्तिगत विवरण राखी गन्तव्यमा पु¥याउँदै आएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। दैनिक विहान ६ बजेदेखि १० बजेसम्म भारतबाट नेपाल प्रवेश दिइने गरिएको छ। लकडाउनका कारण […]

भारतबाट उद्धार गरिएकालाई राख्न होल्डिङ एरिया

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतबाट उद्धार गरिएकालाई राख्न होल्डिङ एरिया.

भोजपुर । भोजपुरमा भारतीय सीमाबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरियासहितको १ सय १५ शय्या क्षमताको क्वरेन्टीन बनाइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लावासीलाई ल्याएर राख्नका लागि व्यवस्थित रुपले क्वरेन्टीन बनाइएको हो । पहिलो चरणमा भैरहवाको सुनौली नाकाबाट साल्पासिलिछो गाउँपालिकाका ७ जना, षडानन्द नगरपालिकाका ६ जना, झापाको काकाडभिट्टा नाकास्थित पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक […]