Sajhamanch Archive

चीनले भन्यो- ‘अमेरिकाको भाग्ने बानी छ’

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले भन्यो- ‘अमेरिकाको भाग्ने बानी छ’.

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो । मन्त्रालयले अमेरिकाको उक्त कदमको विश्लेषण गर्दै भनेको छ, ‘अमेरिकाको भाग्नी बानी छ ।’ अमेरिकी कदमको कडा […]

२६ जिल्लाका ८२ जनामा डेंगी संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on २६ जिल्लाका ८२ जनामा डेंगी संक्रमण.

काठमाडौं । देशका बिभिन्न २६ जिल्लामा डेंगी संक्रण फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सवै जिल्ला गरी ८२ जनामा डेंगी संक्रमण समेत भइसकेको महाशाखाका प्रमुख डा. विकास देवकोटाले जानकारी दिए। विवरण अनुसार काठमाडौंमा ७ जना, म्याग्दीमा १२ जनामा, रुपन्देहीमा ३५ जना, मकवानपुर,तनहु,र गोरखामा एक/एक जनामा, बागलुङमा दुई जना, […]

विदेशबाट आउने नेपालीले अनिवार्य कोरोनाको रिपोर्ट पेश गर्नु पर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विदेशबाट आउने नेपालीले अनिवार्य कोरोनाको रिपोर्ट पेश गर्नु पर्ने.

काठमाडौ । विदेशबाट आउने नेपालीले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले नेपाल आउनका लागि कोरोना रिपोर्ट नेगेटिम पेश गर्नुपर्ने बताएका छन्। मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली दूतावासको समन्वयमा र्‍यापिड टेस्ट (आरडीटी) मार्फत कोभिड–१९ को परीक्षणमा […]

हरेक जीवनको एउटै खोज : सुख र शान्ति

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on हरेक जीवनको एउटै खोज : सुख र शान्ति.

मान्छेले जीवनभर जे-जति गर्छन्, त्यसको एउटै निचोड हो सुख र शान्तिको खोजी । तर मृत्युशय्यामा पुग्दासम्म मान्छेले सुख र शान्ति प्राप्त गरेका हुँदैनन् । किन रु किनभने मान्छेले गलत बाटोबाट यसको खोज गरिरहेका छन्। यसै सन्दर्भमा हिन्दीमा प्रकाशित यो आलेखको भावनुवाद यहाँ साभार गरिएको छ । सुख र शान्तिको खोजी आज मान्छे कुन कुराको खोजीमा […]

क्वारेन्टिनबाटै फैलिन थाल्यो संक्रमण, संक्रमितलाई आइसोलेसन अभाव

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on क्वारेन्टिनबाटै फैलिन थाल्यो संक्रमण, संक्रमितलाई आइसोलेसन अभाव.

प्रदेश २ मा क्वारेन्टिनमै बसेकाहरुबाट कोरोना भाइरस संक्रमण फैलिन थालेको छ । आवश्यक क्वारेन्टिन र आइशोलेसन वार्ड अभावमा क्षमताभन्दा करिब दोब्बर व्यक्तिलाई राख्न थालिएपछि क्वारेन्टिनबाटै संक्रमण फैलिन थालेको हो । भारतबाट घर फर्किने नेपालीको संख्या एकाएक बढेपछि क्वारेन्टाइनले धान्न नसक्ने स्थिति आएको छ। प्रदेश २ मा अहिलेसम्म संक्रमण देखिएकाहरू केहिबाहेक अधिकांश भारतबाट आएका हुन् । […]

दुर्घटनाका मृतक र घाइतेको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनाका मृतक र घाइतेको रिपोर्ट नेगेटिभ.

बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका वडा नं.२, स्थित ठुरियामा भएको फोर्सहाइस दुर्घटनामा परेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। पिसिआर प्रविधिबाट भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतक १२ सहित ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। घट्नालगतै उपचारका लागि नेपालगन्ज ल्याइएका मृतक र घाइतेको स्वाब संकलन गरि पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको भेरी […]

कोरोना नदेखिएका १८ जिल्ला

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना नदेखिएका १८ जिल्ला.

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आज मात्र २३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित संक्रमितको संख्या १ हजार ८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५९ जिल्लामा कोरोना देखिएको छ। बाँकी १८ जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुममा अहिलेसम्म संक्रमण पुष्टि भएको […]

यी शर्तमा महाराष्ट्रले दियो सुटिङ अनुमति

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on यी शर्तमा महाराष्ट्रले दियो सुटिङ अनुमति.

देश विगत २ महिनादेखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनको विकल्प रोजेपछि नेपालका हरेक क्षेत्र पूर्ण रुपमा बन्द छन् । नेपाली फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । लकडाउनअघिसम्म केही फिल्म फ्लोर र दर्जन बढी फिल्म प्रदर्शनको तयारीमा थिए । तर, लकडाउनपछि सबै काम रोकिए । कोरोनाले फिल्म क्षेत्रलाई ठूलो […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच सेना परिचालनबारे छलफल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति र प्रधानमन्त्रीबीच सेना परिचालनबारे छलफल.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेपनि के विषयमा छलफल भएको भन्नेबारे आफूलाई […]

सञ्‍चारगृहलाई सहुलियतपूर्ण ऋण दिन महासंघको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सञ्‍चारगृहलाई सहुलियतपूर्ण ऋण दिन महासंघको आग्रह.

काठमाडौं । नोभेल कोरोना भाइरका कारण उत्‍पन्‍न परिस्थितिबाट आर्थिक रुपमा संकट बेहोरिरहेका र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेका सञ्‍चारगृहहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन नेपाल पत्रकार महासंघले सरकारसँग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठकले आज लकडाउनको अवधिमा अधिकांश सञ्‍चारगृहमा श्रमजीवी पत्रकारको अवस्था जटिल रहेको देखाएको र विशेष गरी […]