Sajhamanch Archive

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन.

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न आज बसेको समिति बैठकले दशगजा क्षेत्रको भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मुल्य मान्यता […]

भारतबाट फर्किनेहरुका लागि सरकारले तोक्यो २० नाका

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट फर्किनेहरुका लागि सरकारले तोक्यो २० नाका.

काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको आज बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो । स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, […]

क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ.

रौतहट । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो । गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी […]

झापाका २८ सहित थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार २१२ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका २८ सहित थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार २१२ पुग्यो.

काठमाडौं । शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । […]

प्रदेशसभाका सांसद भन्छन्- कोरोनाले होइन फौजी कीराले थला पार्ने भो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेशसभाका सांसद भन्छन्- कोरोनाले होइन फौजी कीराले थला पार्ने भो.

विराटनगर । प्रदेश १ का सांसदले कोरोनाले मात्र नभएर फौजी किराले थला पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संसद् बैठकको शून्य समयमा आज बोल्ने सांसदहरुले कोरोनाले मात्र नभएर फौजी कीराले किसानलाई थला पार्न लागेको बताए । उनीहरूले किराले बाली नष्ट गरेर सखाप पारेकाले नियन्त्रणमा सरकारले काम गर्नुपर्ने माग‌ गरे । नेकपाका सांसद रामकुमार […]

आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?.

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ […]

मदिराको ट्रकसहित जनकपुरबाट एक पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मदिराको ट्रकसहित जनकपुरबाट एक पक्राउ.

 जनकपुरधाम । जनकपुरबाट ठूलो परिमाणमा मदिरा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । लकडाउनमा सरकारले मदिरा जन्य पदार्थको ओसार पसार तथा विक्री बितरणमा प्रतिबन्ध लगाएको अवस्थामा १२ लाख बढी मूल्य बराबरको मदिरा सहित प्रहरीले मदिरा मगाउने जनकपुरधाम उपमहानगरपालिका—४ बस्ने ३६ वर्षीय उमेश मण्डलाई पक्राउ गरेको हो। ना२ ख ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा […]

पर्वतारोहीको खुसी छिट्टै फर्कनेछ : पर्यटनमन्त्री भट्टराई

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पर्वतारोहीको खुसी छिट्टै फर्कनेछ : पर्यटनमन्त्री भट्टराई.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेको समेत उल्लेख गरे । नेपाल आगामी दिनमा विश्वको एक आकर्षक गन्तब्यका रुपमा […]

सर्लाहीमा जलेर एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सर्लाहीमा जलेर एक जनाको मृत्यु.

जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  हरिपूर्वा नगरपालिका वडा नं.५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् । गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक […]

जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह.

काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिाभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले १० बुँदे साझा धारणा सार्वजनिक गर्दैै सरकारसँग सहयोगको आग्रह गरेका […]