Sajhamanch Archive

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्ण पाठसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्ण पाठसहित).

काठमाडौं । सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेटको घोषणा गरेका हुन् । उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैंया तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब […]

महिनावरी गडबडी : के छ घरेलु उपचार ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on महिनावरी गडबडी : के छ घरेलु उपचार ?.

समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस अवधि भित्र नियमित रुपमा महिनावरी भएमा त्यसलाई सामान्य मानिन्छ । तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयको महिनावरी चाडै हुने वा ढिलो हुने भइरहन्छ । यस किसिमको अनियमित महिनवरीको एकमात्र कारण छैन । यसमा शारीरिक वा मानसिक स्वास्थ्यदेखि […]

आमाको हत्यापछि युवकद्वारा आत्महत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आमाको हत्यापछि युवकद्वारा आत्महत्या.

विराटनगर । बिहीबार सामान्य विवादमा आमाको हत्या गरी एक युवकले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका वडा नं. ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् । खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए । छोराले इँटा […]

बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ.

विराटनगर । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ । १९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि इलाका प्रहरी कार्यालय इटहरीले एप्पल ट्रि मन्टेश्वरीका सञ्चालक सन्तोष कटवाललाई पक्राउ गरेको हो । मन्टेश्वरीमा कार्यरत महिला कर्मचारीलाई कटवालले २६ वैशाखमा जबरजस्ती करणीको प्रयास गरेका थिए ।सुरुमा […]

पर्साका चार जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पर्साका चार जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर.

पर्सा । कोरोनाभाइरस संक्रमणको उपचारपछि चार जना निको भएर घर फर्किएका छन्। निको हुनेमा नारायणी अस्पतालमा उपचाररत् पर्साका व्यक्ति रहेका छन्। उनीहरू २७ देखि ३२ वर्षीय उमेर समूहका छन् । ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूष कोरोनालाई जितेर घर फर्किएका हुन्। हालसम्म निको हुनेको संख्या १८७ पुगेको छ। जसमध्ये […]

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आवश्यक : अध्यक्ष प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आवश्यक : अध्यक्ष प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित […]

टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिने खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिने खेलाडी.

एजेन्सी । सुरुदेखि अहिलेसम्म टेस्ट क्रिकेटलाई नै वास्तविक क्रिकेट मानिने गरिन्छ । अन्य फर्म्याटका क्रिकेट प्रतियोगिता भने पछि आएका हुन् । सुरुवाती समयमा तीव्र गतिका बलरले एकछत्र राज जमाएको टेस्ट क्रिकेटमा पछि स्पिनर बलर पनि जम्न थालेका छन् । एक समय टेस्ट क्रिकेटमा यस्तो पनि आएको थियो कि ब्याट्सम्यानभन्दा बलर खतरनाक थिए । सोही समय […]

सेनाले ल्यायो चीनबाट थप २८ टन स्वास्थ्य सामग्री

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सेनाले ल्यायो चीनबाट थप २८ टन स्वास्थ्य सामग्री.

काठमाडौं । नेपाली सेनाले चीनबाट थप स्वास्थ्य सामग्री ल्याएको छ । बुधबार चीनको ग्वान्झाउ पुगेको नेपाल एयरलाइन्सको वाइडवडी जहाजबाट नेपाली सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । ग्वान्झाउबाट उडेको विमान आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सेनाले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट पीपीई, […]

छोरी करणी गरेको आरोपमा बाबु पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on छोरी करणी गरेको आरोपमा बाबु पक्राउ.

सिन्धुपाल्चोक । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार उनका बाबुलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले १८ वर्षीया युवतीका बाबु सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ कालाई पक्राउ गरेको हो । छोरीलाई विगत तीन/चार वर्षदेखि बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको छ । युवतीकी आमाको जाहेरीका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी […]

प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्र : विशेष आर्थिक प्याकेज चाहियो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्र : विशेष आर्थिक प्याकेज चाहियो.

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन्। बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पत्र लेख्दै उनले लकडाउनको अवध थपिदै जाँदा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकारलाई ठोस कार्यक्रम ल्याउन आग्रह गरेका हुन्। भौगोलिक अवस्था, जनसांख्यीक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक […]