Sajhamanch Archive

सुदूरपश्चिममा हालसम्म १५ जनामा कोरोना, ८ हजार बढी क्वारेनटाइनमा

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on सुदूरपश्चिममा हालसम्म १५ जनामा कोरोना, ८ हजार बढी क्वारेनटाइनमा.

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये सुरुवातमा संक्रमण देखिएका पाँचजना निको भएर घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हिजोमात्रै अछामका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा ५, टिकापुर अस्पतालमा ३, बैतडी र डडेलधुरा अस्पतालमा एकजनाको उपचार भइरहेको मन्त्रालयले […]

भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको मृत्यु.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं.२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो छिमेकी सुरेश स्याङ्बोको छोरा वर्ष १२ को बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमा लगी आयुषसँग मिलि खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव […]

गर्भावस्थामा योग

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on गर्भावस्थामा योग.

गर्भावस्थामा शारीरिक रुपले सक्रिय र मानसिक रुपले सकारात्मक हुनु जरुरी छ । सक्रियता भनेको समुचित शारीरिक क्रिया हो । गह्रौ वा बोझिलो काम गर्न हुँदैन । बेला-बेला विश्राम पनि आवश्यक हुन्छ । गर्भावस्थामा केही शारीरिक परिवर्तन हुन्छ। यसले शारीरिक र मानसिक दुवै रुपमा कतिपय समस्या पनि ल्याउने गर्छ । खुट्टा सुन्निने, कब्जियत हुने जस्ता समस्याहरू […]

नदीले बगाउँदा दुई युवा बेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on नदीले बगाउँदा दुई युवा बेपत्ता.

दोलखा । तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नं.१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । त्यस्तै कालीञ्चोक गाउँपालिका वडा नं.७ ठूलाखेत बस्ने १९ […]

वनमा लागेको आगो बस्तीमा पस्दा दुई घर जले, एक वृद्ध गम्भीर घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on वनमा लागेको आगो बस्तीमा पस्दा दुई घर जले, एक वृद्ध गम्भीर घाइते.

रोल्पा । वनमा लागेको आगो बस्तीमा पस्दा रोल्पामा २ घर जलेर नष्ट भएका छन् । रोल्पा नगरपालिका वडा नं.१ हरीगातिनाको सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय जितबहादुर बुढा र उनका छोरा नेत्रबहादुर बुढाको घर जलेको प्रहरीले जनाएको छ । छोराहरु आगो नियन्त्रणका लागि वनमा गएका बेला घरमा सल्केको आगोले भेटेपछि आँखा नदेख्ने ६५ वर्षीय […]

सामूहिक बलात्कार, एक जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामूहिक बलात्कार, एक जना पक्राउ.

भक्तपुर । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ । गिरीले युवतीलाई कोठामा ल्याएर […]

४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना.

वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ […]

सरकारको संविधान संशोधन प्रस्तावमा कांग्रेसले समर्थन गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको संविधान संशोधन प्रस्तावमा कांग्रेसले समर्थन गर्ने.

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको प्रस्ताव प्रमुख प्रतिपक्ष कांग्रेसले समर्थन गर्ने भएको छ। सरकारको तर्फबाट कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छापमा समावेश गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेकी छन्। आज (आइतबार) बसेको कांग्रेसको पदाधिकारीको बैठकले सरकारले दर्ता गरेको प्रस्तावको समर्थन […]

कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु.

चितवन । कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ । आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका वडा नं.८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको चितवनको भरतपुर […]

बालिका करणी गरेको आरोपमा एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालिका करणी गरेको आरोपमा एकजना पक्राउ.

गोरखा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नंं.७ च्याङ्लिका १७ वर्षीय दिपेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ । गत वैशाख २० गते बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जायरी उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वासुदेव […]