Sajhamanch Archive

आजबाट जिल्लाभित्रका सवारी पास रद्द, विकल्प के छ ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट जिल्लाभित्रका सवारी पास रद्द, विकल्प के छ ?.

काठमाडौं । लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । […]

कोरोना संक्रमित भागे गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना संक्रमित भागे गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन.

पर्सा । कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने निर्णयबाट जिल्ला प्रशासन कार्यालय, पर्सा पछि हटेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्था समिति बैठकले कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेको थियो । प्रशासनको निर्णयको मानव अधिकारवादी संस्थाबाट विरोध भएपछि केही घन्टामै संशोधन गरिएको हो […]

काठमाडौंका सरसफाइ गर्ने ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on काठमाडौंका सरसफाइ गर्ने ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ.

काठमाडौं । काठमाडौंका सफाइ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकामा आज कोरोना संक्रमण परीक्षण गरिएको छ । काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत कार्यरत ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो। आरडीटी परीक्षण गरिएकामध्ये ३ जना महिला स्वास्थ्य स्वयंसेविकासहित १६ जना […]

लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने.

काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय सीमामा नेपालले थप पूर्वाधार र जनशक्ति थप्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा आज नीति तथा कार्यक्रम घोषणा गर्दै सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बिओपी) बनाइने उल्लेख गरिन् । ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख […]

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा.

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् । नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ […]

स्याङजा र सोलुखुम्बुमा दुई जना मृत फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्याङजा र सोलुखुम्बुमा दुई जना मृत फेला.

काठमाडौं । स्याङजा र सोलुखुम्बुमा दुई जना मृत अवस्थामा फेला परेका छन् । स्याङजाको पुतलीबजार नगरपालिका वडा नं.११ बेलबास बस्ने ३३ वर्षीय ईश्वर जि.टी. सोही नगरपालिका वडा नं.१३ झापाकोटस्थित दरौ खोलाको किनारामा आज बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं.२ बाउण्डी बस्ने ७५ वर्षीय भिम बहादुर बस्नेत घरदेखि […]

‘क्वारेन्टाइनबाट भागेको होइन, रक्सी लिन गएका हुन्’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बुटवल । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । उनी बजारबाट मगाएको मदिरा लिन गएको पाइएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकारी दिए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका […]

उपभोक्ता केन्द्रित राहत माग राख्दै नेपाली काँग्रेसले बुझायो ज्ञापनपत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपभोक्ता केन्द्रित राहत माग राख्दै नेपाली काँग्रेसले बुझायो ज्ञापनपत्र.

भद्रपुर । भद्रपुर नगर क्षेत्रका खानेपानी संस्थान तथा उपभोक्ता समितिसित उपभोक्ता केन्द्रित राहत सम्बन्धि माग राखेर नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको छ । कोरोना संक्रमण त्रासले गरिएको बन्दाबन्दी (लकडाउन)का कारण समस्यामा परेका उपभोक्तालाई महसुलमा ५० प्रतिशत भन्दामाथि छुट दिनु पर्ने, मितव्ययी प्रशासनका लागि खर्च कटौती गरिनु पर्ने तथा सामाजिक उत्तरदायित्वका राहत कार्यक्रममा सहभागिताको माग गर्दै पत्र […]

पर्सामा भाग्ने संक्रमितलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्सामा भाग्ने संक्रमितलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने.

पर्सा । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । अनलाइनखबर

सचिवालय बैठकमा स्थायी कमिटीबारे छलफल नै भएन : प्रवक्ता श्रेष्ठ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालय बैठकमा स्थायी कमिटीबारे छलफल नै भएन : प्रवक्ता श्रेष्ठ.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ। आज नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताए। आजको बैठकमा पनि स्थायी कमिटी बैठकबारे छलफल भएन। आजको बैठक सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएको उनले बताए। […]