Sajhamanch Archive

प्रदेशसभा भवन बनाउन महानगरपालिका जग्गा दिन तयार

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशसभा भवन बनाउन महानगरपालिका जग्गा दिन तयार.

विराटनगर । प्रदेश सरकारको स्थायी संरचना बनाउन विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ । महानगरपालिकाभित्र रहेका ऐलानी जग्गा उपलब्ध गराउने प्रदेश सभामुखसमक्ष विराटनगर महानगरपालिकाले प्रस्ताव गरेको हो । एक वर्षअघि प्रदेशको राजधानी बृहत विराटनगर क्षेत्र घोषणा गरेको प्रदेश सरकारले प्रदेश संसदको भवन अन्यन्त्र बनाउने चर्चा सुरु भएपछि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने र […]

रेड पाण्डाको छालासहित चारजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रेड पाण्डाको छालासहित चारजना पक्राउ.

काठमाडौँ । काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चार जनालाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ कपनबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौँकी […]

Cops clueless about Sanepa murder, suicide motive

Published: in English by . Leave a Comment on Cops clueless about Sanepa murder, suicide motive.

Kathmandu : Nepal Police is still clueless on motive behind the murder of Muna Adhikari Karki,49, who was killed by her domestic helper, Bijay Chaudhary, 22, on February 10. Chaudhary committed suicide later. Earlier, police had said the motive behind the murder would be revealed once they received the digital forensic report of the mobile […]

भारत न्युजिल्याण्डसँग १० विकेटले स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारत न्युजिल्याण्डसँग १० विकेटले स्तब्ध.

एजेन्सी । भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विना विकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो । पहिलो पालीमा १ सय ८३ रनले पछि परेको भारतलाई दोश्रो पालीमा १ सय ९१ रनमा अलआउट गरेपछि न्युजिल्याण्डले ९ रनको झिनो लक्ष्य पाएको थियो । दोश्रो पालीमा भारतका […]

आगलागीबाट घर र गोठमा क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगलागीबाट घर र गोठमा क्षति.

पर्सा । पर्साको जिराभवानी गाउँपालिका वडा नं.५ हरैयामा आगलागी भएको छ । आगलागीबाट एउटा घर र गोठ जलेर क्षति भएको छ । आगलागीबाट स्थानीय सुरेन्द्र भण्डारीको घर र अमिना चौधरीको गोठमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएको आगोले उनको गोठसँगै भण्डारीको खपडाको घरसमेत जलेर क्षति पुगेको हो […]

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने चारजना पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने चारजना पक्राउ.

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन् । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका थिए । पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन् । […]

रैथाने सीप र आधुनिक सीपलाईसँगै अगाडी बढाउनु जरुरी छ  :  मन्त्री पोखरेल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रैथाने सीप र आधुनिक सीपलाईसँगै अगाडी बढाउनु जरुरी छ  :  मन्त्री पोखरेल.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन् । सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् […]

प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा.

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले ट्वीटमार्फत राजीनामाको घोषणा गरेका हुन् । चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए । त्यसबेला उनले अनवर […]

ट्रकको ठक्करबाट बालकको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट बालकको ज्यान गयो.

भक्तपुर । भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं.९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार पैदल हिडिरहेका भक्तपुर नगरपालिका वडा नं.१० […]

मिडिया काउन्सिल विधेयक सच्याउन सभामुख सापकोटालाई पत्रकार महासंघको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मिडिया काउन्सिल विधेयक सच्याउन सभामुख सापकोटालाई पत्रकार महासंघको आग्रह.

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो । कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव […]