Sajhamanch Archive

कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि ….

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि …..

एजेन्सी । भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ । श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला होस्टेलको धार्मिक परम्परा तोडेको बताएपछि छात्रामाथि यस्तो गरिएको जानकारीमा उल्लेख छ । प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि छात्राहरुलाई स्वामीनारायण सम्प्रदायको नियमबारे […]

आफ्नै मन्त्रीलाई राजपाका कार्यकर्ताद्वारा कालोमोसो लगाउने प्रयास

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आफ्नै मन्त्रीलाई राजपाका कार्यकर्ताद्वारा कालोमोसो लगाउने प्रयास.

जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई आज बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास गरेका हुन् । मन्त्री साह एक निजी अस्पतालको कार्यक्रममा सहभागी हुन् जाँदै गर्दा राजपाका नेता कार्यकर्ताले घेरेर कालोमोसो दल्ने प्रयास गरेपछी प्रहरीले […]

प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा, के -कस्ता छन् उपलब्धी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा, के -कस्ता छन् उपलब्धी.

विराटनगर । प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।दुई बर्ष पूरा भएको अवसरमा प्रदेश १ सरकारले आफ्नो कामको समीक्षा गदै सरकारको दुई वर्षे कार्यकाललाई उपलब्धीपूर्ण मानेको छ । उसले संघीयता कार्यान्वयसँगै प्रदेशको विकासका लागि गरिएको कामलाई उल्लेखनीय उपलब्धीको रुपमा प्रदेश सरकारले सफलता ठानेको छ।प्रदेश सरकारले आज दोश्रो बार्षिकोत्सव कार्यक्रम आयोजना गरी […]

आयुष्मान र प्रियंकाको फागुन १५ मा लगनगाँठो कस्दिै

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आयुष्मान र प्रियंकाको फागुन १५ मा लगनगाँठो कस्दिै.

गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् […]

सरकारले उल्लेखनीय काम गरेको छ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले उल्लेखनीय काम गरेको छ : प्रधानमन्त्री ओली.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिलाई विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी गरेका छन् । ओलीले आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । […]

६ लाख रुपैयाँसहित १६ जुवाडे पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ६ लाख रुपैयाँसहित १६ जुवाडे पक्राउ.

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंं.९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका वडा नंं.९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ प्रहरीले नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट पुगेको प्रहरी […]

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो.

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिराहा सुखीपुर नगरपालिका वडा नंं.२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका वडा नंं.२ का २८ वर्षीय हरेराम साह […]

सिम्रिक साकोसको स्वास्थ्य शिविर गरामनीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सिम्रिक साकोसको स्वास्थ्य शिविर गरामनीमा.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोड नगरपालिका वडा नं.८ को गरामनीमा वृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न १४ प्रकारका स्वास्थ्य उपचार भइरहेको छ। स्थानीय लालीगुराँस इङलिस स्कूलमा आयोजित स्वास्थ्य शिविरमा जनरल मेडिसिन […]

एनएमसी हाजिरीजवाफको उपाधि महेन्द्ररत्न माविलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी हाजिरीजवाफको उपाधि महेन्द्ररत्न माविलाई.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोड नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोडस्थित महेन्द्ररत्न माविमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगर क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । वित्तीय साक्षरता समितिका सदस्य मैना प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्ररत्न माविका प्रधानाध्यापक खडगप्रसाद […]

समय सापेक्ष शिक्षाका लागि सांसद कार्कीको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on समय सापेक्ष शिक्षाका लागि सांसद कार्कीको आग्रह.

बिर्तामोड । वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालय बिर्तामोड नगरपालिका वडा नंं. २ चारपानेले ६२ औ वार्षिक उत्सव विविध कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किशोर पौडेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचार क्षेत्रबाट बालबालिका र शिक्षा क्षेत्रमा सहयोग गरे बापत संचारकर्मी अच्युत सुवेदी र जेष्ठअभिभावक […]