Sajhamanch Archive

पाकिस्तानद्वारा मध्यम क्षमताको मिसाइल परीक्षण

Published: in विश्व समाचार by . Leave a Comment on पाकिस्तानद्वारा मध्यम क्षमताको मिसाइल परीक्षण.

एजेन्सी । पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो । पाकिस्तानले अहिले परीक्षण गरिएको मिसाइलले न्युक्लियर हतियार बोक्न सक्छ कि सक्दैन भन्ने उल्लेख भने गरेको छैन । पाकिस्तानले यसअघि नै आफूसँग न्युक्लियर हतियार […]

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा.

जनकपुरधाम । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि […]

‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी.

नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् । अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भएको छ । यो चलचित्रलाई […]

३३६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ३३६ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा २२६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८६८ पुगेको […]

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने.

काठमाडौं । भारतबाट आएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उनले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताएका हुन् । उनले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताए । उनले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र […]

बस दुर्घटना : दुईको मृत्यु,१७ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बस दुर्घटना : दुईको मृत्यु,१७ जना घाइते.

सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दाङबाट काँकडभिट्टातर्फ गइरहेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भएर रोडदेखि १० मिटर तल पल्टिँदा बसमा रहेका ३० जनामध्ये दुईको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका वडा नं.४ मा रहेको […]

युभेन्ट्सलाई सुपर कपको उपाधि

Published: in खेलकुद by . Leave a Comment on युभेन्ट्सलाई सुपर कपको उपाधि.

एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा नापोलीलाई २-० गोलले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको छ । युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्‍यो । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल […]

संसद विघटनको विरोधमा कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटनको विरोधमा कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै.

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ […]

भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी.

विराटनगर । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो दिन प्रदेशसभामा बैठक बसिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्यार्थीले नाराबाजी गरेका छन् । संसद् विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै बुधबार प्रदेशसभा बाहिर युवा विद्यार्थीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत मागेका थिए । प्रदेशसभा भित्र र बाहिरसमेत खतराको सम्भावना रहेको भन्दै  बाहिरी परिसरमा प्रहरीको बाक्लो […]

६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म कोरोनाबाट […]