Sajhamanch Archive

अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थाल्यो : सञ्‍चारमन्त्री गुरुङ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थाल्यो : सञ्‍चारमन्त्री गुरुङ.

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा उनले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गरे । मन्त्री गुरुङले समाचारका माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन […]

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

Published: in विश्व समाचार by . Leave a Comment on डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी […]

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने.

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब […]

४३० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४३० जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३ […]

संसद विघटनविरुद्ध माइतीघरमा दाँत माझेर प्रदर्शन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटनविरुद्ध माइतीघरमा दाँत माझेर प्रदर्शन.

काठमाडौं । विवेकशील पार्टीले संसद् विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ । मंगलबार माइतीघरमा प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिन आग्रह गर्दै विवेकशीलका नेता–कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । विवेकशीलले संसद् विघटनविरुद्ध दिनहुँ माइतीघरमा प्रदर्शन गर्दै आएको छ ।

कांग्रेसमा देउवालाई चुनाव लाग्यो, पौडेल संसद पुनःस्थापना पक्षमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेसमा देउवालाई चुनाव लाग्यो, पौडेल संसद पुनःस्थापना पक्षमा.

काठमाडौं । पार्टीभित्र विवाद थेग्‍न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते मन्त्रीपरिषद्‌बाट निर्णय गराई प्रतिनिधि सभा भङ्‌ग र मध्यावधि चुनाव घोषणा गरे। ओलीको यो कदमले नेकपालाई मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि थप विवादको भुमरीमा फसाइदिएको छ । सरकारले सोचेअनुसार राजनीतिक घटनाक्रम अघि बढे आउँदो बैशाख १७ र २७ गते चुनाव हुनेछ […]

चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

Published: in विश्व समाचार by . Leave a Comment on चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक.

एजेन्सी । चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ । पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ । यसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ । चिनियाँ सेनाले […]

श्रीमतीको स्वीकृति !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on श्रीमतीको स्वीकृति !.

चिसो मौसम छ । “श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन् । छोराछोरी अर्को कोठामा पढिरहेका छन् । वातावरण स्तब्ध छ । पुसको महिना भएकाले चिसो अत्यधिक बढेको छ । “श्रीमतीलाई भनु या नभनु मन दोधारमा छ । थोरै पिउन पाए पनि हुन्थ्यो नि ! मौसमले पनि च्यालेज गरेको छ । अलिकति पिउँदैमा के हुन्छ र ? […]

सुनचाँदीको भाउ बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनचाँदीको भाउ बढ्यो.

काठमाडौं । साताको पहिलो र दोस्रो दिन लगातार घटेको सुनको भाउ तेस्रो दिन आज भने ६ सयले बढेको छ। आज बढेर छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा […]

कोरोना सङ्क्रमण भएका कर्मचारीलाई छुट्टै बिदाको व्यवस्था

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमण भएका कर्मचारीलाई छुट्टै बिदाको व्यवस्था.

काठमाडौं । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ । मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक […]