Sajhamanch Archive

आउँदाे हप्तासम्म सबै प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्री ज्यासिन्डाकाे सङ्केत

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आउँदाे हप्तासम्म सबै प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्री ज्यासिन्डाकाे सङ्केत.

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले कोरोना भाइरस महामारी रोकथामको लागि लगाइएको सबै प्रतिबन्ध आउँदो हप्तासम्म हट्न सक्नेतर्फ सङ्केत गरेकी छिन् । प्रधानमन्त्री आर्डेर्नका अनुसार प्रतिबन्ध हटाइएपछि देशमा ‘अलर्ट लेभन–वानु रहनेछ, जस अनुसार सामाजिक दुरीको आवश्यकता हुने छैन र मानिसहरुलाई एकत्र हुन लगाइएको प्रतिबन्ध पनि हटाइनेछ । यद्यपि उनले देशको सीमा भने अहिलेलाई बन्द रहने […]

अमेरिकी प्रदर्शनका हेर्नलायक केही तस्बिरहरू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकी प्रदर्शनका हेर्नलायक केही तस्बिरहरू.

शक्ति राष्ट्र अमेरिका अहिले एकैचोटी दुई कुरासँग जुधिरहेको छ। एकातिर दैनिक रूपमा कोरोनाभाइरसका हजारौं संक्रमित थपिइरहेका छन् भने सयौंले ज्यान गुमाइरहेका छन् अर्कातिर ६ दिनदेखि अमेरिकाभरका सहरमा लाखौं मानिस सडकमा उत्रिएका छन्। नश्लीय विभेदविरूद्ध उनीहरूको आक्रोश छ। एकजना गोरा प्रहरी अधिकारीले मिनियापोलिस सहरका जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मारेपछि अमेरिकी प्रहरीमा व्याप्त रंगभेदविरूद्ध प्रदर्शन सुरू […]

कंगोमा फेरि देखिए इबोलाका रोगी, चार जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कंगोमा फेरि देखिए इबोलाका रोगी, चार जनाको मृत्यु.

कंगो, २० जेठ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ । संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रयोगशालामा […]

हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हिंसात्मक गतिविधि अन्त्य गर्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी.

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् । वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले […]

चीनले भन्यो- ‘अमेरिकाको भाग्ने बानी छ’

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले भन्यो- ‘अमेरिकाको भाग्ने बानी छ’.

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो । मन्त्रालयले अमेरिकाको उक्त कदमको विश्लेषण गर्दै भनेको छ, ‘अमेरिकाको भाग्नी बानी छ ।’ अमेरिकी कदमको कडा […]

अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी.

एजेन्सी । अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर अमेरिकाको विभिन्न शहरमा विरोध प्रदर्शन भइरहेको छ । वाशिङ्गटनमा त प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको बाहिर पनि उपस्थित भएका थिए । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार पनि गरे । लगातार छैटौँ दिन अमेरिकाको कैयौँ शहरमा विरोध प्रदर्शन भइरहँदा कैयौँ ठाउँमा हिंसा पनि भएको छ […]

किरा फट्यांग्राका लागि पनि मास्क बनाउँदै कलाकार

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on किरा फट्यांग्राका लागि पनि मास्क बनाउँदै कलाकार.

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ । अहिले घरबाट बाहिर निस्किँदा धेरै मानिसहरुले मास्क लगाएर निस्किने गर्छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको सुरक्षाको लागि पनि मास्क आवश्यक हुन्छ होला ? यो प्रश्न सुन्दा धेरैलाई वाहियात लाग्नु स्वाभाविक हो । तर, रुसका एक कलाकारले […]

चीनले यो वर्षको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चीनले यो वर्षको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने.

चीनले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुनसक्ने बताएको छ। विश्वभरका मुलुकहरु कोरोनाविरुद्धको खोप बनाउने दौडमा रहेका बेला चीन सरकारले यही वर्षको अन्त्यसम्म खोप तयार हुनसक्ने जनाएको हो। चीनका सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो। बढीमा सन् २०२१ को सुरुमा सो खोप […]

अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा चर्कियो रङ्गभेदको मुद्दा.

एजेन्सी । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ । मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु […]

कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने दाबी.

एजेन्सी । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार […]