Sajhamanch Archive

विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित.

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ जनाको मृत्यू भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकाका नागरिक छन् । अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ […]

स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on स्पेनका बालबालिका घरबाहिर निस्कन पाउने, लकडाउन खुकुलो बनाउने तयारी.

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने प्रतिबद्धता जनाएका […]

अमेरिकामा लकडाउन विरुद्ध प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा लकडाउन विरुद्ध प्रदर्शन.

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् । तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध […]

कारोनाको कहरः अमेरिकासहित अन्य देशको यस्तो छ अवस्था

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कारोनाको कहरः अमेरिकासहित अन्य देशको यस्तो छ अवस्था.

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार नाघेको छ। अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो। वल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५६ पुगिसकेको छ। अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर […]

अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए.

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा […]

महामारीकै बीच दक्षिण कोरियामा मतदान सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on महामारीकै बीच दक्षिण कोरियामा मतदान सुरु.

काठमाडौं । दक्षिण कोरियामा बुधबार संसदीय निर्वाचन सुरु भएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि  मतदान सुरु भएको हो । मुलुकको राष्ट्रियसभाको लागि यो निर्वाचन भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी तीन सय सिट छ । अलजजीराका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेकै अवस्थामा दक्षिण कोरियाले […]

कोरोना भाइरस: बेलायतमा नेपाली नर्सको यस्तो छ पीडा, छैन पीपीई

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरस: बेलायतमा नेपाली नर्सको यस्तो छ पीडा, छैन पीपीई.

लन्डन । संसारका अरू मुलुकहरू जस्तै ब्रिटेनमा पनि कोरोनाभाइरसको महामारीले जनजीवन अस्तव्यस्त छ। व्रिटेनमा संक्रमण र र्मतयु दर बढ्दैं गएको छ । सरकारले मानिसहरूलाई अत्यावश्यक काम नभएसम्म बाहिर ननिस्कन भनेको छ, तर रश्मिता दर्लामीलाई बिहानै उठेर काममा जान हतार हुन्छ। लन्डनस्थित सेन्ट मेरीज हस्पिटलको स्त्रीरोग सम्बन्धी विभागमा कार्यरत रश्मिताले अस्पतालले अहिले अन्य रोगका बिरामीहरूका सबै […]

बंगलादेशका संस्थापकको हत्यामा साढे ४ दशकपछि एक सैनिक कप्तानलाई फाँसी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on बंगलादेशका संस्थापकको हत्यामा साढे ४ दशकपछि एक सैनिक कप्तानलाई फाँसी.

धरान । सन् १९७५ को सैन्य कुमा हत्या गरिएका बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीवुर रहमानका संलग्न एक पूर्व सैनिक कप्तानलाई फाँसीको दिइएको छ । घटना भएको झण्डै ४५ वर्षपछि अब्दुल मजिद नाम गरेका पूर्व सैनिकलाई फाँसी दिइएको हो । बंगलादेशको समयअनुसार १२ बजेर १ मिनेटमा शनिबार फाँसी दिइएको बंगलादेशका कानुन मन्त्री अनिशुल हकले बताएको बंगलादेशका […]

कोभिड–१९ को औषधी परीक्षण : परिणाम ‘उत्साहजनक’

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ को औषधी परीक्षण : परिणाम ‘उत्साहजनक’.

कोरोना भाइरस सङ्क्रमण पछि हुने कोभिड–१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड–१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो। उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक ‍औषधी दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको […]

कोरोनाको सङ्क्रमण २ सय १० देशमा, यमनमा पहिलो सङ्क्रमित भेटियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाको सङ्क्रमण २ सय १० देशमा, यमनमा पहिलो सङ्क्रमित भेटियो.

यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औलोसहित केही रोगका बिरामी यमनमा पहिलेदेखि नै छन् । तर वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य सुविधा लगभग नभएको […]