Sajhamanch Archive

अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, विश्व समाचार, by . Leave a Comment on अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ.

म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन । हामी घर भित्रै बसेको एक हप्ता भयो । एक महिना चल्ने रासन पानी राखेर बसेका छौं । स्कूलहरु बन्द […]

कोरोनाले जापानलाई अमेरिकाकै हालतमा पुर्‍याउन सक्ने चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाले जापानलाई अमेरिकाकै हालतमा पुर्‍याउन सक्ने चेतावनी.

एजेन्सी । विज्ञहरुले कोरोना भाइरसका कारण जापानको राजधानी टोकियो अमेरिकी शहर न्युयोर्कको हालतमा पुग्ने चेतावनी दिएका छन्। टोकियोमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ र खराब समाचार आउन रोकिएको छैन। संक्रमितहरुको संख्या अघिल्लो दिनको भन्दा दोब्बरले बढिरहेको टोकियोको स्थानीय प्रशासनले जनाएको छ। यही दरले बिरामीहरुको संख्या बढ्दै गए जापानीहरुले निकै खराब नतिजा ब्यहोर्नुपर्नेछ। कोबे विश्वविद्यालयका संक्रमण […]

कोरोनाबाट ज्यान गुमाउने ५९ हजार १४१ पुगे, ११ लाख हाराहारी संक्रमित

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट ज्यान गुमाउने ५९ हजार १४१ पुगे, ११ लाख हाराहारी संक्रमित.

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसको महामारीबाट विश्वमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ पुगेको छ । संक्रमितको संख्या १० लाख ९८ हजार ६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोनाबाट शुक्रबार मात्र पाँच हजार ९७३ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण एकै दिन ज्यान गएको यो सबैभन्दा धेरै हो […]

कोरोनासँग पराजित विश्व चर्चित व्यक्तित्वहरु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनासँग पराजित विश्व चर्चित व्यक्तित्वहरु.

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ । गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए । उनको यो सन्देश अफवाह फैलाउने भनिएको थियो । वेनलियाङको सूचित गराएको एक महिनापछि वुहान सहरमा कोरोना भाइरसले महामारीको रूप लियो । त्यसपछि मात्र कोरोना भाइरसप्रति सचेतना […]

कोरोना कहरः मृतकको संख्या ५६ हजार नाघ्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना कहरः मृतकको संख्या ५६ हजार नाघ्यो.

काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको छ। सबैभन्दा बढी इटलीमा १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन्। इटलीमा एकै दिन ७६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा […]

‘७४ देशमा कोरोनाविरुद्धको खोप परीक्षण भइरहेको छ, नतिजा आउन बाँकी छ’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ‘७४ देशमा कोरोनाविरुद्धको खोप परीक्षण भइरहेको छ, नतिजा आउन बाँकी छ’.

जेनेभा । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । आज (बिहीबार) सम्म कोरोना भाइरसले विश्वका ४७ हजार २६० जनाको ज्यान लिइसकेको छ । यस्तै कोरोना भाइरसबाट विश्वका नौं लाख ३७ हजार ७८३ मानिस संक्रमित छन् । कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या तत्काल रोकिने छाँटकाँट छैन । करीब तीन […]

कोरोना भाइरस संक्रमित नौ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरस संक्रमित नौ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु.

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक […]

कोरोनाले लियो एचआईभीको औषधि पत्ता लगाउने वैज्ञानिकको ज्यान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाले लियो एचआईभीको औषधि पत्ता लगाउने वैज्ञानिकको ज्यान.

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट एचआइभीको औषधि पत्ता लगाएकी एक वैज्ञानिकको निधन भएको छ । कोरोना भाइरसले एचआइभीको औषधि पत्ता लगाएकी विश्वविख्यात वैज्ञानिक गीता रामजीको ज्यान लिएको हो । एचआईभी संक्रमितको जीवन रक्षाका लागि अनुसन्धान गरिरेहकी रामजीको निधनले विश्वको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको युएनएड्सले बताएको छ । दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको […]

महामारीको सन्नाटामा विश्व शक्तिशाली राष्ट्र अमेरिका

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on महामारीको सन्नाटामा विश्व शक्तिशाली राष्ट्र अमेरिका.

काठमाडौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुई जस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन […]

टाउको जोडिएका जुम्ल्याहाको शल्यक्रिया गरी छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on टाउको जोडिएका जुम्ल्याहाको शल्यक्रिया गरी छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु.

न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ। ‘डाक्टर गूडरिच हाम्रो […]