Sajhamanch Archive

रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गरिदिने रुसको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गरिदिने रुसको चेतावनी.

काठमाडौं । आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन बन्द गर्ने चेतावनी रुसले दिएको छ । रुसबाट तेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चेतावनी दिएको हो । तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र […]

युक्रेनमा लगायो अमेरिकाले रुसविरुद्ध हवाई प्रतिबन्ध

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेनमा लगायो अमेरिकाले रुसविरुद्ध हवाई प्रतिबन्ध.

एजेन्सी, अमेरिकाले रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश रोक लगाएको छ। बुधबार बिहान सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध प्रतिबन्ध घोषणा गरेका हुन्। बाइडेनले रुसबाट आउने सबै निजी तथा व्यावसायिक विमान प्रवेशमा रोक लगाइने बताएका हुन्। यसअघि नै युरापेली मुलुक र क्यानडाले पनि यस्तै किसिमको प्रतिबन्धको घोषणा गरिसकेका छन्। बाइडेनले यस किसिमको प्रतिबन्धले रुसलाई […]

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको मतदानमा नेपाल युक्रेनको पक्षमा

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको मतदानमा नेपाल युक्रेनको पक्षमा.

एजेन्सी, युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्। ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय […]

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण

Published: in विश्व समाचार, by . Leave a Comment on रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रोकएन रुसी आक्रमण.

एजेन्सी– रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता विनानिष्कर्ष सकिएको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले वार्ताले नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् […]

युक्रेनलाई एलन मस्कको सहयोग, स्टारलिंकमार्फत दिए इन्टरनेट

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेनलाई एलन मस्कको सहयोग, स्टारलिंकमार्फत दिए इन्टरनेट.

एजेन्सी, रुसी आक्रमणले युक्रेनमा इन्टरनेट सेवामा समस्या निम्त्याएको छ। यस्तो अवस्थामा एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरिदिएका छन्। युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्विटरमा ट्याग गर्दै देशमा स्टारलिंक स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए। उनले लेखेका थिए, ‘एलोन मस्क, तपाइँ मंगल ग्रहमा मानिस बसाउन खोज्दै हुनुहुन्छ, रुसले युक्रेनलाई कब्जा गर्न खोजिरहेको छ ! […]

रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने.

एजेन्सी, रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ। अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेको हो। रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्। उनले रुसी बैंकहरुलाई स्विफ्टबाट […]

युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी.

एजेन्सी, रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए पनि उसले अमेरिकाप्रति संकेत गरेको देखिन्छ । युक्रेनको राजधानी किभ‍मा हिजो राति किभका धेरै ठाउँमा […]

युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट.

काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ । युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको […]

रुसले गर्यो युक्रेनमा सैन्य कारबाही

Published: in विश्व समाचार, by . Leave a Comment on रुसले गर्यो युक्रेनमा सैन्य कारबाही.

एजेन्सी, युक्रेनको राजधानी सहर किभलगायत विभिन्न स्थानमा विस्फोट भएको छ। बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६ ओटा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। त्यस्तै युक्रेनका अन्य भागमा पनि विस्फोटको समाचार आइरहेको छ। सीएनएनले किभबाट गरेको प्रत्यक्ष प्रसारणमा ठूलो विस्फोटको आवाज सुनिएको छ। यद्यपि उक्त आवाज कहाँबाट आएको हो भन्ने खुलेको छैन। किभका साथै […]

ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु.

ब्रासिलिया, ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा […]