Sajhamanch Archive

पेरुमा बस दुर्घटनामा हुँदा १६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेरुमा बस दुर्घटनामा हुँदा १६ जनाको मृत्यु.

पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिए। स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।लिमादेखि अरक्वीपातर्फ जादै गरेको […]

अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा

Published: in लोकप्रिय, विविधा, विश्व समाचार by . Leave a Comment on अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा.

निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो । उक्त पर्वका क्रममा मानिसहरुले एक अर्कामा कुहेका अण्डा, गहुँको पिठो तथा रङ र पटका समेत राखेर एक अर्कालाई हिर्काए । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाउने […]

इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी.

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका छन् । अमेरिकी सम्पति या मानिस कोहीलाई आक्रमण गर्न खोजे झन छिट्टै आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । ट्रम्पले यो भनाई इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए । सुलेमानीको हत्यापछि […]

१० डलरको किताब चोर्ने राजदूतले दिए राजीनामा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on १० डलरको किताब चोर्ने राजदूतले दिए राजीनामा.

कुनै जमानामा विदेशस्थित कुनै मुलुकमा कार्यरत एकजना नेपाली राजदूतले उक्त देशको एउटा पुस्तक पसलमा गएर किताब चोर्दै गर्दा समातिएको पढिएको थियो । चोर्ने मामिलामा नेपाली राजदूतहरू मात्र होइन, मेक्सिकोका राजदूतहरू पनि अगाडि नै रहेछन् । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूतले १० डलर मूल्य पर्ने एउटा किताब चोर्दै गरेको काण्ड बाहिरिएपछि अन्ततः पदबाटै राजीनामा दिएका छन् । […]

सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा ताइवानका प्रधान सेनापति बेपत्ता

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा ताइवानका प्रधान सेनापति बेपत्ता.

ताइपेइ । ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता भएका छन् । वायु सेनाका प्रमुख समेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो । सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए । हेलिकप्टरको आकस्मिक अवतरणपछि उद्धार […]

इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको साथ पाएका इराकी लडाकुहरुको मृत्यु भएपछि आक्रोसित प्रदर्शनकारीले इराकमा रहेको अमेरिकी दूतावासमा तोडफोड […]

दुनियाँकै अभागी चोर : ८ घरमा छिर्यो, हात लाग्यो घडी र चुरा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दुनियाँकै अभागी चोर : ८ घरमा छिर्यो, हात लाग्यो घडी र चुरा.

हिन्दीमा एउटा उखान छ, ‘जब किस्मत मेहरबान तो गधा भी पहलमान ।’ तर जब भाग्य खराब हुन्छ तब अकल्पनीय असफलता हात लाग्दछ । भारतमा एकजना चोरलाई सायदै कहिल्यै नसोचेको असफलता प्राप्त भयो । थुप्रै धनमाल चोरी गर्ने मनसायले ८ वटा घरमा छिर्दासमेत उसले कुनै उल्लेख्य धनमाल चोर्न सकेन । मात्र एउटा घडी र दुईवटा चुरामात्रै […]

हवाई आक्रमणले इराकको सम्प्रभुता नै उल्लंघन भयो : प्रधानमन्त्री महदी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हवाई आक्रमणले इराकको सम्प्रभुता नै उल्लंघन भयो : प्रधानमन्त्री महदी.

इराकी प्रधानमन्त्री अडेल अब्दल महदीले अमेरिकी हवाइ हमलाको निन्दा गरेका छन् । प्रधानमन्त्री महदीले अमेरिकाले गरेको कारवाहीले इराकको सम्प्रभुता नै उल्लंघन भएको आरोप लगाएका छन् । आक्रमणसँगै अमेरिकासँगको सम्बन्ध र आन्तरिक सुरक्षाका बारेमा समीक्षा गर्ने बेला आएको प्रधानमन्त्री महदीको भनाइ छ । इराकको परराष्ट्र मन्त्रालयले यस विषयमा छलफल गर्न अमेरिकी दुतावासर्लाइ पत्राचार समेत गरेको जनाएको […]

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु.

काठमाडौं । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुर्घटनाको कारण भने स्पष्ट नभएको […]

इन्टरनेट बन्द गर्नेमा भारत विश्वमै पहिलो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इन्टरनेट बन्द गर्नेमा भारत विश्वमै पहिलो.

काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि शुक्रवार उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । उत्तर […]