Sajhamanch Archive

भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, by . Leave a Comment on भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन.

एजेन्सी, भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। लहरीको मंगलबार सिटीकेयर अस्पतालमा निधन भएको पीटीआई (प्रेस ट्रस्ट इन्डिया) ले जानकारी छ। उनको बुधबार बिहान ६९ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो। उनका बलिउडका चर्चित गीत ‘चल्ते चल्ते,’ ‘डिस्को डान्सर,’ ‘याद आ रहा […]

अमेरिकाले पोल्याण्ड पठायो थप ३ हजार सैनिक

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाले पोल्याण्ड पठायो थप ३ हजार सैनिक.

एजेन्सी, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा कुनै पनि समयु आक्रमण गर्न सक्ने बताए । जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछु उनले भने । मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै […]

हङकङले नेपालसहित ९ देशमा लगायो उडानमा प्रतिबन्ध

Published: in अर्थतन्त्र, विश्व समाचार, समाज, by . Leave a Comment on हङकङले नेपालसहित ९ देशमा लगायो उडानमा प्रतिबन्ध.

एजेन्सी, हङकङले उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले हङकङ सरकारले नेपालसहित अन्य ८ देशबाट आउने उडानमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध ४ मार्चसम्म रहनेछ । हङकङले नेपालबाहेक संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्समा प्रतिबन्ध लगाएको हो । हङकङका लागि उडानहरू ९० प्रतिशत कम छन् र कुनै […]

नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्ने

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्ने.

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण पनि यस खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ […]

यी हुन् विश्वका १० शीर्ष धनाढ्य, मार्क जुकरबर्ग १४ औँ स्थानमा झरे

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on यी हुन् विश्वका १० शीर्ष धनाढ्य, मार्क जुकरबर्ग १४ औँ स्थानमा झरे.

एजेन्सी, विश्वको सर्वाधिक धनीको सूचीमा टेस्ला कम्पनीका मालिक एलन मस्क पहिलो स्थानमा उक्लिएका छन्। फोर्ब्सले आज सार्वजनिक गरेको २०२२ सूचीअनुसार एलन मस्क अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर पुगेको छ। उनको सम्पत्ति ३.३ बिलियन डलरले बढेको छ। यसैगरी सर्वाधिक धनाढ्यको सूचीमा बर्नार्ड अर्नल्ट दोस्रो स्थानमा उक्लिएका छन्। उनको सम्पत्ति […]

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु.

एजेन्सी, पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो। सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्। […]

भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक.

एजेन्सी, एक भव्य समारोहबीच बेइजिङ ओलम्पिक नेपाली समयअनुसार शुक्रबार साँझ सुरु भएको छ। २४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे औपचारिक उद्घाटन गर्दैछन्। शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ। हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले विश्व चर्चित चराको गुँड […]

ब्राजिलमा आएको बाढीका कारण १८ जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on ब्राजिलमा आएको बाढीका कारण १८ जनाको मृत्यु.

एजेन्सी, ब्राजिलमा दुई दिनदेखि भारी वर्षासँगै बाढी आएको छ। बाढी पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ। बाढीका कारण अन्य कैयौँ व्यक्ति विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। बाढीले ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। स्थानीय प्रहरी र सेना तथा अन्य पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेका छन्। भारी वर्षाका कारण उद्धारको […]

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमआँधी, पाँच राज्यमा आपतकाल घोषणा

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमआँधी, पाँच राज्यमा आपतकाल घोषणा.

एजेन्सी, हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो। न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। विज्ञहरुले केही स्थानमा अहिलेसम्मकै धेरै हिमपात हुने तथा तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिएका […]

रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत

Published: in विश्व समाचार, by . Leave a Comment on रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत.

एजेन्सी, रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो । आगामी साता बेलायतले पूर्वी युरोपमा सेना पठाउने जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेटो मार्फत बाल्टिक राज्य र पूर्वी राज्यमा आफ्नो सेनाको संख्या दुईगुणा बढाउने […]