Sajhamanch Archive

यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ

Published: in अर्थतन्त्र, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ.

एउटा घडीको मूल्य कतिसम्म पर्ला रु सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको […]

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित.

बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन […]

चीनले लगायो होमवर्क कर्फ्यू, रातको दश बजेभित्र सुत्नैपर्ने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनले लगायो होमवर्क कर्फ्यू, रातको दश बजेभित्र सुत्नैपर्ने.

अहिलेको युगमा बच्चाको जिवन पनि कम्ता बोझिलो छैन । प्रतिस्पर्धाको जमानामा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने गर्छन् अभिभावकहरुले । अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब दिइन्छ । स्कुल होस् वा घर, पढाई लेखाईमा घोटाइरहने कुराले गर्दा बालबालिकालाई सास फेर्ने फुर्सद हुँदैन कि जस्तो हुन्छ । सायद बालबालिकामाथिको यहीँ अन्यायबाट […]

दुनियाको सबैभन्दा भयानक घर, जहाँ १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दुनियाको सबैभन्दा भयानक घर, जहाँ १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार.

भूतघर अर्थात् हन्टेड हाउसका बारेमा धेरै कथा, कहानी तथा फिल्महरु पनि देख्नु सुन्नु भएकै होला । यस्ता हन्टेड हाउसका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ, जसमा तपाईंले डरत्रासको मज्जा मात्र होइन पैसा पनि कमाउन सक्नुहुनेछ । टेनिसीको समरटाउनमा स्थापित उक्त हण्टेड […]

पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु.

काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा […]

जापानको पाँच सय वर्ष पुरानो शुरी दरबार आगलागीले खरानी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on जापानको पाँच सय वर्ष पुरानो शुरी दरबार आगलागीले खरानी.

टोकियो । जापानको दक्षिणी टापू ओकिनावास्थित विश्व सम्पदा सूचीकृत शुरी दरबारमा बिहीबार बिहान आगलागी हुँदा ध्वस्त भएको छ । आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृष्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दाहेर्दै आगोको लप्का र धूवाँबीच अस्थिपञ्जर मात्र बाँकी रहेको छ […]

कश्मीरमा गोली हानेर पाँच जनाको हत्या

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कश्मीरमा गोली हानेर पाँच जनाको हत्या.

काठमाडौं । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको […]

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु.

दमास्कस । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका […]

म्यानमार विद्रोहीले गरे ४० सुरक्षाकर्मीको अपहरण

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on म्यानमार विद्रोहीले गरे ४० सुरक्षाकर्मीको अपहरण.

म्यानमार  । म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेको छ । रखाइन बुद्धमार्गीहरूको स्वतन्त्रताका लागि संघर्ष गर्दै आइरहेको संगठन हो । जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले जानकारी गराएका । ‘विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई […]

गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक.

छाडा छाडिएका गाइवस्तुले सडक तथा आसपासमा फ्याँकिएका प्लास्टिक तथा अन्य चिजहरु खाएको देख्नुभएकै होला । केही खानेकुरा पोको पारिएको वा खाने कुरा लत्पतिएको प्लास्टिक गाईवस्तुले खाइदिन्छन् । यसरी प्लास्टिक खाँदा कहिलेकाहीँ निकै डरलाग्दो परिस्थितिको सिर्जना हुँदो रहेछ । हालै भारतको तमिलनाडुमा यस्तै घटना भएको छ । चेन्नईमा एक गाईको पेटबाट शल्यक्रिया गरी ५२ किलो प्लास्टिक […]