Sajhamanch Archive

हवाई कारबाहीमा परी अफगानिस्तानमा छ तालिबानी लडाकू मारिए

Published: in विश्व समाचार by . Leave a Comment on हवाई कारबाहीमा परी अफगानिस्तानमा छ तालिबानी लडाकू मारिए.

 अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ । घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए । सोही कारबाहीमा छ तालिबान लडाकू मारिनुको साथै अन्य चार घाइते भएका […]

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध.

काठमाडौं । चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ । तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय […]

अमेरिकामा ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ.

एजेन्सी । अमेरिकाले स्थायी रुपमा बसोबास गर्ने गरी आफ्नो मुलुकमा प्रवेश गर्नेहरुलाई झन कडाई गरेको छ।  राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत प्रदान गर्न विभिन्न सर्तहरु तयार गरेको हो। नयाँ नीतिले अमेरिकी ग्रिन कार्ड प्राप्त गर्ने आप्रवासीलाई एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा […]

हङकङ विमानस्थलमा हजारौँ प्रदर्शनकारी, आजका सबै उडान स्थगित

Published: in विश्व समाचार by . Leave a Comment on हङकङ विमानस्थलमा हजारौँ प्रदर्शनकारी, आजका सबै उडान स्थगित.

केही सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि आज हङकङ विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएका छन् । प्रजातन्त्र पक्षधरहरुले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न थालेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको आगमन कक्षमा हजारौँको संख्यामा प्रदर्शनकारी भेला भएपछि हङकङ विमानस्थलमा आउने र जाने सबै उडान स्थगित गरिएको हो । हङकङ विमानस्थल संसारकै […]

पहिरोमा परी ४८ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on पहिरोमा परी ४८ को मृत्यु.

एजेन्सी । म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहाननसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक […]

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुग्यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुग्यो.

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा […]

भारतका विभिन्न स्थानमा बाढी आउँदा ज्यान गुमाउनेको संख्या १४२ पुग्यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतका विभिन्न स्थानमा बाढी आउँदा ज्यान गुमाउनेको संख्या १४२ पुग्यो.

लगातारको वर्षाका कारण भारतका विभिन्न स्थानमा बाढी आउँदा जनजीवन प्रभावित भएको छ। बाढीका कारण चार राज्य प्रभावित भएका छन्, त्यहाँ ज्यान गुमाउनेको संख्या १४२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित गुजरातमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । बाढीका कारण सबैभन्दा प्रभावित राज्य हो केरल, त्यहाँ ज्यान गुमाउनेको संख्या ५७ पुगेको जनाइएको छ […]

रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु, तीन घाइते.

काठमाडौं । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ । रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ । बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । […]

भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन.

नयाँ दिल्ली । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले स्वास्थ्य अवस्था […]

जुवाडे पतिले पत्नीलाई दाउमा लगाए हारेपछि सामूहिक बलात्कार

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on जुवाडे पतिले पत्नीलाई दाउमा लगाए हारेपछि सामूहिक बलात्कार.

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक जना पुरुषले आफनी पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ । […]