Sajhamanch Archive

कंगोमा इबोलाको महामारी, विश्व स्वास्थ्य सङ्कटकालु घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कंगोमा इबोलाको महामारी, विश्व स्वास्थ्य सङ्कटकालु घोषणा.

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ । आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ । डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र […]

अष्ट्रेलियामा ६.९ म्यगनिच्युटको भूकम्प

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियामा ६.९ म्यगनिच्युटको भूकम्प.

एजेन्सी । अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । अष्ट्रेलियाको पश्चिम शहर ब्रुममा आज ६.९ म्यगनिच्युटको भूकम्प गएको हो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अष्ट्रेलिया शहरबाट करिब २०३ किमी दुरीमा ३३ किमी गहराइमा भुकम्प सो भूकम्प गएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अहिलेसम्म सो भूकम्पबाट कुनै मानवीय क्षति भएको छैन ।

अमेरिकाको भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकाको भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित.

अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो । आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ । आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो । १ लाख मानिस […]

फेसबुकमाथि साढे पाँच खर्ब जरिवानाको सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on फेसबुकमाथि साढे पाँच खर्ब जरिवानाको सिफारिस.

अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएको विषयमा सामाजिक सञ्जाल फेसबुकमाथि साढे पाँच खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना सिफारिस गरेको छ । यो कुनै प्रविधि कम्पनीमाथि गरिएको अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको […]

वर्षाको कारण भारतमा पन्ध्रको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on वर्षाको कारण भारतमा पन्ध्रको मृत्यु.

भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन्। वर्षाका कारण १३३ ओटा घर भत्किएका छन्। यी घटना यही जुलाई ९ देखि १२ […]

टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु.

पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ । तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा […]

३ महिनामा बिके ६ करोड ३० लाख थान कम्प्युटर

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ३ महिनामा बिके ६ करोड ३० लाख थान कम्प्युटर.

काठमाडौं । विश्व कम्प्युटर बजारमा पछिल्लो छाएको मन्दी केही हट्ने संकेत देखिएको छ । झण्डै आधा वर्षसम्म गिरावट झेलिरहेको पर्सनल कम्प्युटर बजारमा पछिल्लो त्रैमासिकमा चाहीँ १ दशमलव ५ प्रतिशतको बढोत्तरी देखिएको छ । सन् २०१९ को दोश्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जूनसम्मको अवधिमा विश्व बजारमा ६ करोड ३० थान पर्सनल कम्प्युटर बिक्री भएका छन् । यो […]

विवाह समारोहमा आत्मघाती विस्फोट, पाँचजनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on विवाह समारोहमा आत्मघाती विस्फोट, पाँचजनाको मृत्यु.

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन्। एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई घटनाबारे उक्त जानकारी दिएका हुन्। सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन्। पाकिस्तानको सीमा […]

पूर्व प्रधानमन्त्री नेपाल र श्रीलंकाली नेताहरुबीच भेट

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on पूर्व प्रधानमन्त्री नेपाल र श्रीलंकाली नेताहरुबीच भेट.

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग हिजो भेट गरेका छन् । श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन पूर्वप्रधानमन्त्री नेपाल कोलम्बो गएका हुन् । बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका […]

‘प्रत्येक पुरुष तपाईँसँग यौनसम्पर्क गर्न चाहन्छन्’!

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ‘प्रत्येक पुरुष तपाईँसँग यौनसम्पर्क गर्न चाहन्छन्’!.

यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ। सरकारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्, तर एउटा अनुसन्धानका क्रममा यौन दुर्व्यवहारको संस्कृतिबारे महिलाहरूले मुख खोलेका छन्। राजधानी काबुललाई घेरेका धुलाम्मे पहाडहरू नजिकै रहेको एउटा घरमा मैले एकजना पूर्वसरकारी कर्मचारीलाई भेटेँ। आफूमाथि आक्रमण हुन सक्ने डरका कारण उनले नाम उल्लेख नगर्न आग्रह गरिन्। […]