Sajhamanch Archive

भारतलाई पाकिस्तानले दियो महत्वपूर्ण सूचना

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतलाई पाकिस्तानले दियो महत्वपूर्ण सूचना.

नयाँ दिल्ली । पाकिस्तानले भारतसँग एक महत्वपूर्ण सूचना दिएको दावी गरिएको छ । काश्मीरको पुलवामा जिल्लाको अवंतीपुरामा आक्रमणको आशंका रहेको सूचना पाकिस्तानले भारतलाई दिएको हो । इण्डियन एक्सप्रेसका अनुसार श्रीनगरका एक वरिष्ठ अधिकारीले पाकिस्तानबाट सो सूचना पाइएको जनाएका छन् । सो जानकारीका अनुसार आइएडीबाट लादिएको कुनै वाहनको माध्यमबाट हमलाको प्रयास भएको जनाइएको छ । यसपछि […]

दाङमा सिमेन्ट उद्योगको ढलान भत्कँदा तीनको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on दाङमा सिमेन्ट उद्योगको ढलान भत्कँदा तीनको मृत्यु.

दाङ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जना मजदुरको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको हो । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी […]

भारतको झारखण्डमा नक्सलवादी आक्रमणमा बढदो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतको झारखण्डमा नक्सलवादी आक्रमणमा बढदो.

नयाँदिल्ली । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् । पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडीमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । त्यस क्रममा पाँच जना […]

मोदीले इमरानसँग मिलाएनन हात

Published: in विश्व समाचार, समाज by . Leave a Comment on मोदीले इमरानसँग मिलाएनन हात.

किर्गिस्तान । सङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षी इमरान खानसँग भेट हुँदा हात पनि मिलाएनन् । बरु, आफ्नो सम्बोधनका क्रममा मोदीले नाम नलिइकनै पाकिस्तानतर्फ इसारा गर्दै आतङ्कवादमाथि कडा टिप्पणी गरे । उनले एससीओको सदस्य देशहरुले आतङ्कवादविरुद्ध एकजुट भएर लाग्न आह्वानसमेत गरे । उपस्थित सबैले मोदीको इशारा कता थियो भन्ने बुझिहाले […]

बेल्जियमका स्टार खेलाडी हजार्ड रियल मड्रिडमा

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on बेल्जियमका स्टार खेलाडी हजार्ड रियल मड्रिडमा.

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा स्वागत गरेको छ । चेल्सीबाट रियल मड्रिडमा आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका छन् । गत साता नै हजार्ड रियल मड्रिडमा आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए । १५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा करीब […]

अमेरिका र इरानबीच युद्धको संकेत, विश्व व्यवस्थालाई चुनौती !

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिका र इरानबीच युद्धको संकेत, विश्व व्यवस्थालाई चुनौती !.

विस्फोटहरू पहिलेका भन्दा ठूला थिए अनि क्षति पनि व्यापक थियो । तर सन्देश र सन्देश दिने माध्यममा केही समानता छन् । बिहीवार ओमानको खाडीमा तेलका दुई ट्यांकरमा गरिएका आक्रमणले विश्व बजारमा असहज स्थिति उत्पन्न गरेको छ अनि विगत एक वर्षदेखि युद्धको त्रासमा रहेको क्षेत्र झनै आत्तिएको छ । यसअघि वैशाख २९ गते भएका आक्रमण जस्तै […]

हङ्कङका केही सरकारी कार्यालयहरु बन्द

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हङ्कङका केही सरकारी कार्यालयहरु बन्द.

काठमाडौं । दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि हङ्कङका केही सरकारी कार्यालयहरु बन्द गरिएको छ । हङ्कङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो । आज विहानैदेखि प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस […]

गुजरातमा चक्रवातको भय, तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on गुजरातमा चक्रवातको भय, तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो.

काठमाडौं । भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अरव सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । सो चक्रवात आज गुजरातको तटसँग ठोक्किने छ । ‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको […]

महिला विश्वकप फुटबलमा तीन खेल

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on महिला विश्वकप फुटबलमा तीन खेल.

एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । पहिलो खेल जर्मनी र स्पेनबीच नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिँदैछन् । बेलुका पौने ७ बजे आफ्नो दोस्रो खेलमा दक्षिण कोरिया नाइजेरियासँग खेल्दैछ । यसअघिको पहिलो खेलमा पराजित दुवै टोली सुखद् नतिजाको पर्खाइमा […]

आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने.

नयाँ दिल्ली । भारतको बिहार सरकारले बुढेसकालमा आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । बिहार सरकारको मन्त्रिपरिषद्ले आमा–बुवाको उजुरीका आधारमा सन्तानलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै अब छोराछोरीबाट प्रताडित वृद्धवृद्धाले न्यायका लागि अदालत जानुपर्ने बाध्यता पनि हटेको छ । छोराछोरीबाट प्रताडित वृद्धवृद्धाको समस्या अब डिस्ट्रिक्ट मजिस्ट्रेटले समाधान […]